केली म्याडिसन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
केली म्याडिसन
२०११ मा एभिएन अवार्डमा केली म्याडिसन
जन्म(१९६७-०८-२६)अगस्ट २६, १९६७
न्यूपोर्ट बिच, क्यालिफोर्निया, संराअ
उचाइ५ फिट ९ इन्च (१.७५ मी)
तौल१३५ पाउन्ड (६१ किग्रा)
वेबसाइटhttp://www.kellymadison.com

केली म्याडिसन (जन्म २६ अगस्ट १९६७)[१] अमेरिकी अश्लील चलचित्र अभिनेत्री, निर्देशक तथा निर्माता हुन् । उनी श्रीमान र्‍यानसँग मिलेर ४१३ प्रोडक्सन नामक निर्माण कम्पनी सञ्चालन गर्छिन ।[२]

जीवनी[सम्पादन गर्नुहोस्]

केली म्याडिसनका बुवा एक अभिनेता तथा कलाबाजी कलाकार थिए र आमा एक लेखापाल थिइन् ।

अवार्ड[सम्पादन गर्नुहोस्]

सन्दर्भ सूची[सम्पादन गर्नुहोस्]

  1. "My Bio", Her official site, अन्तिम पहुँच २०१०-०१-१८  वेब्याक मेसिन अभिलेखिकरण २०१०-०१-२१ मिति
  2. "Kelly Madison Promotes Babes & Aces", Adult Industry News, जुन १६, २००६, अन्तिम पहुँच २००७-०३-२०  वेब्याक मेसिन अभिलेखिकरण २०११-०८-०७ मिति
  3. XBIZ Award Winners, XBIZ, February, 2011

बाहिरी लिङ्कहरू[सम्पादन गर्नुहोस्]