कोइरालो

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


कोइरालो
कोइरालोको फूल
वैज्ञानिक वर्गीकरण
जगत: वनस्पति जगत
(श्रेणीविहीन): फूल फुल्ने
(श्रेणीविहीन): Eudicots
(श्रेणीविहीन): Rosids
गण: Fabales
परिवार: Fabaceae
वंश: Bauhinia
प्रजाति: B. variegata
वैज्ञानिक नाम
Bauhinia variegata
L.

कोइरालो (संस्कृत: कोविदार) फूल फुल्ने वर्गमा पर्ने एक वनस्पति हो। यो वनस्पति दक्षिणी चिनदेखि दक्षिण एसियाका राष्ट्रहरू पाकिस्तान, भारत तथा नेपालको रैथाने प्रजाति हो । यो पतझड वर्गको वनस्पति हो। यसलाई डालेघाँसको रूपमा प्रयोग गरिन्छ।

अचार खान प्रयोग गरिने फूल
Bauhinia variegata

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]