कोस्टारिका राष्ट्रिय फुटबल टिम

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
यो लेख पुरुष टिमको बारेमा हो । महिला टिमको लागि कोस्टारिका महिला राष्ट्रिय फुटबल टिम हेर्नुहोस ।
कोस्टारिका
उपनाम(हरू) Los Ticos (The Ticos)
सङ्गठन कोस्टारिका फुटबल सङ्घ
सब-कन्फेडेरेसन मध्य अमेरिकी फुटबल सङ्घ
कन्फेडेरेसन कनकाकाफ (उत्तर अमेरिका)
प्रमुख प्रशिक्षक Gustavo Matosas (caretaker)
कप्तान Bryan Ruiz
सर्वाधिक उपस्थिति Walter Centeno (१३७)
सर्वाधिक गोलकर्ता Rolando Fonseca (४७)
गृह रङ्गशाला राष्ट्रिय रङ्गशाला कोस्टारिका
फिफा कोड CRC
फिफा बरियता क्रम ३७ Decrease(२० सेप्टेम्बर २०१८)
फिफा उच्च बरियता क्रम १३ (फेब्रुअरी–मार्च २०१५)
फिफा निम्न बरियता क्रम ९३ (जुलाई १९९६)
इएलओ बरियता क्रम ४२ Decrease १७ (१६ अक्टोबर २०१८)
इएलओ उच्च बरियता क्रम १३ (१० मार्च १९६०)
इएलओ निम्न बरियता क्रम ८१ (मार्च १९८३)
गृह जर्सी
बाह्य जर्सी
पहिलो अन्तर्राष्ट्रिय
 कोस्टारिका ८–० एल साल्भादोर 
(ग्वाटेमाला शहर, ग्वाटेमाला; १४ सेप्टेम्बर १९६१)
ठु्लो विजय
 कोस्टारिका १२–० पोर्टो रिको 
(ब्यारेन्क्विला, कोलम्विया; १० सेप्टेम्बर १९४८)
ठूलो हार
 मेक्सिको ७–० कोस्टारिका 
(मेक्सिको शहर, मेक्सिको; १७ अगस्ट १९७५)
विश्वकप
खेलहरू ५ (पहिलो खेल: १९९०)
उत्कृष्ट नतिजा क्वाटर फाइनल (२०१४)
कनकाकाफ च्याम्पियनसिपगोल्ड कप
खेलहरू १८ (पहिलो खेल: १९६३)
उत्कृष्ट नतिजा बिजेता (१९६३, १९६९, १९८९)
कोपा अमेरिका
खेलहरू ५ (पहिलो खेल: १९९७)
उत्कृष्ट नतिजा क्वाटर फाइनल (२००१, २००४)

कोस्टारिका राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा कोस्टारिकाको प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो । यो कोस्टारिकामा फुटबलको लागि शासकीय निकाय कोस्टारिका फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफाउत्तर, मध्य अमेरिका र क्यारिबियन फुटबल सङ्घको सदस्य राष्ट्र हो ।[१]

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. रोमेरो, मार्कोस (२८ अगस्ट २००९), "१९२० देखि कोस्टारिकाका अन्तर्राष्ट्रिय खेलहरू", आरएसएसएसएफ, अन्तिम पहुँच २ नोभेम्बर २०१० 

बाह्य कडीहरू[सम्पादन गर्ने]