क्वीन्सल्यान्ड

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
Flag of Queensland Coat of arms of Queensland
झण्डा निशान छाप
नारा वा उपनामद सनसाइन स्टेट (अनुवाद - सूर्यको चमक राज्य)
आदर्श वाक्य(हरू)अौड्याक्स एट फिडेलिस
(बोल्ड बट फेथफुल)

ब्युटिफूल वान डे पर्फेक्ट द नेक्स्ट
Map of Australia with highlighted
अष्ट्रेलियाका अन्य राज्य तथा भूभागहरू
राजधानीब्रिसबेन
नागरिकताक्वीन्सल्याण्डर,
बनना बेण्डर (स्थानीय)
सरकारसंवैधानिक राजतन्त्र
 -पल डि जर्सी
 -Annastacia Palaszczuk (अष्ट्रेलियाली मजदुर पार्टी)
अस्ट्रेलियाको राज्य 
 - Separation from New South Wales६ जून १८५९
 - राज्यको रूपमा१९०१
 - अष्ट्रेलिया ऐन३ मार्च १९८६
क्षेत्रफल 
 - कुल१,८५२,६४२ किमी² (दोस्रो)
७१५,३०९ वर्ग मी
 - जमीन१,७३०,६२० किमी²
६६८,१९६ वर्ग मी
 - पानी१२१,९९१ किमी² (६.५८%)
४७,१०१ वर्ग मी
जनसंख्या
(मार्च २०१९)[१]
 
 - जनसंख्या५०७०८२१ (तेस्रो)
 - जनघनत्व2.93/किमी² (पाँचौ)
७.६ /वर्ग मी
अवनती 
 - माथिल्लो विन्दुबार्टल फ्रिरे हिमाल
१,६२२ मी (५,३२२ फिट)
कुल राज्यगत उत्पादन
(सन् २०१७–१८)
 
 - उत्पादन ($मिलियन)$३३९५०४[२] (तेस्रो)
 - प्रतिव्यक्ति उत्पादन$६८३७९ (पाचौं)
समय रेखा(हरू)युटीसी+१० (एइएसटी)
सङ्घीय प्रतिनिधित्व 
 - सभा सिटहरू३०/१५०
 - संसद सिटहरू१२/७६
संक्षिप्त 
 - हुलाकAU
 - आइएसओ ३१६६-२AU
प्रतिकहरू 
 - फूलCooktown orchid
[३]
 - जनावरकोयाला
 - पंक्षीब्रोल्गा
 - माछाBarrier Reef anemonefish
(Amphiprion akindynos)
 - खनिज वा रत्ननिलमणी
 - रङ्गमरून[४]
वेबसाइटwww.qld.gov.au

क्वीन्सल्याण्ड (क्युएलडीको रूपमा संक्षिप्त), अष्ट्रेलियाको दोस्रो ठूलो र तेस्रो सबैभन्दा धेरै जनसङ्ख्या भएको राज्य हो। यो देशको उत्तर-पूर्वी भागमा अवस्थित छ। यसको सिमाना पश्चिममा नर्थन टेरिटरी, दक्षिण-पश्चिममा दक्षिण अष्ट्रेलिया र उत्तरमा न्यू साउथ वेल्ससँग गाँसिएको छ। यसको सिमाना पूर्वमा कोरल समुन्द्रप्रशान्त महासागरसँग गाँसिएको छ। यसको उत्तरमा टोरेस जलसन्धी पर्छ यसका साथै पपुवा न्यू गिनी मुख्य भूमिबाट २०० किलोमिटर भन्दा कममा यस जलसन्धीमा अवस्थित छ। यो क्षेत्रफलको आधारमा विश्वकै छैटौं ठूलो राज्य हो जसको क्षेत्रफल १,८५२,६४२ वर्ग किलोमिटर वा (७१५,३०९ वर्ग माइल) छ।

१५ मे २०१८ मा, क्वीन्सल्याण्डको जनसङ्ख्या ५० लाख भएको थियो।[५] यस राज्यको जनसङ्ख्या दक्षिणी पूर्वी तटीय क्षेत्रमा केन्द्रीय छ। राज्यको राजधानी र सबैभन्दा ठूलो सहर ब्रिसबेन हो जून चाहिँ अष्ट्रेलियाको तेस्रो ठूलो सहर हो। यस राज्यलाई "सनसाइन स्टेट" (नेपालीमा अनुवाद - सूर्यको चमक राज्य) पनि भनिन्छ। यो अष्ट्रेलियाको तेस्रो ठूलो अर्थतन्त्र भएको राज्य हो। यस राज्यको पर्यटनमा यहाँको न्यानो उष्ण जलवायु र मुख्य उद्योगले टेवा पुर्‍याएको छ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "३१०१.० – अष्ट्रेलियाली जनसाङ्खीकी तथ्याङ्क, सेप्टेम्बर २०१७". अष्ट्रेलिया तथ्याङ्क विभाग. २२ मार्च २०१८. Archived from the original on २५ मार्च २०१८. Retrieved २५ मार्च २०१८. Cite uses deprecated parameter |deadurl= (help); Check date values in: |accessdate=, |date=, |archivedate= (help)
  2. "५२२.० – अष्ट्रेलियाली राष्ट्रिय खाताहरू: राज्यको खाता, सन् २०१७–१८". अष्ट्रेलियाली तथ्याङ्क विभाग. २०१८-११-१६. Retrieved १९ अप्रिल २०१९. Cite uses deprecated parameter |deadurl= (help); Check date values in: |accessdate=, |date= (help)
  3. "क्वीन्सल्याण्डको प्रतीक फूल". अष्ट्रेलियाली राष्ट्रिय वानस्पतिक उद्यान. Archived from the original on २९ मार्च २०१२. Retrieved २३ जनवरी २०१३. Cite uses deprecated parameter |deadurl= (help); Check date values in: |accessdate=, |archivedate= (help)
  4. "क्वीन्सल्याण्ड". पार्लीयामेण्ट@वर्क. Archived from the original on ८ मार्च २०१३. Retrieved २२ जनवरी २०१३. Cite uses deprecated parameter |deadurl= (help); Check date values in: |accessdate=, |archivedate= (help)
  5. सिगाण्टो, तलिसा (१५ मे २०१८). "आज क्वीन्सल्याण्डको जनसङ्ख्याले ५० भेटेको छ". एबीसी न्युज. अष्ट्रेलियाली प्रशारण निगम. Archived from the original on १५ मे २०१८. Retrieved १५ मे २०१८. Cite uses deprecated parameter |deadurl= (help); Check date values in: |accessdate=, |date=, |archivedate= (help)

बाह्य सूत्रहरू[सम्पादन गर्ने]