खैरी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

नेपालको बर्दिया जिल्ला स्थित गुलरिया नगरपालिका अन्तर्गत पर्ने एउटा गाउँ हो।यो वाड नम्बर ४ पर्दछ। यस गाउँको पुर्ब तिर कृष्णसार संरक्षण क्षेत्र पर्दछ। यस गाउँमा कृष्णसार प्रथामिक बिद्यालय पनि छ।केहि मधेसी बस्ती र थारु बस्ती बढी भएको यस गाउँमा बाहुन,क्षेत्रीमगरहरु पनि बस्दछ्न।