सामग्रीमा जानुहोस्

गोदावरी सनराइज सम्मेलन केन्द्र

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
गोदावरी सनराइज सम्मेलन केन्द्र
गोदावरी सनराइज सम्मेलन केन्द्र मा पर्दछ काठमाडौँ
गोदावरी सनराइज सम्मेलन केन्द्र
गोदावरी सनराइज सम्मेलन केन्द्र मा पर्दछ बागमती प्रदेश
गोदावरी सनराइज सम्मेलन केन्द्र
गोदावरी सनराइज सम्मेलन केन्द्र मा पर्दछ नेपाल
गोदावरी सनराइज सम्मेलन केन्द्र
Location within Kathmandu valley
ठेगानाढाँचा:Mf-adr
निर्देशाङ्क२७°३५′४३″N ८५°२२′२७″E / 27.5954°N 85.3742°E / 27.5954; 85.3742
स्वामित्वGovernment of Nepal
खुल्ला२०२१ (2021)
बन्द क्षेत्र
  कुल क्षेत्र२१,८७५ वर्ग मिटर (२,३५,४६० वर्ग फिट)

गोदावरी सनराइज सम्मेलन केन्द्र नेपालको दोस्रो ठुलो सम्मेलन केन्द्र हो। ८१ करोडको लागतमा ४३ रोपनी (लगभग २१८७५ मिटर ) मा सभा मण्डप निर्माण गरिएको हो।[] सभा-मण्डपको क्षमता तीन हजार मानिसको रहेको छ। केन्द्रको उद्घाटन २०७८ बैशाखमा तात्कालीन प्रधानमन्त्री खड्गप्रसाद ओली ले गरेका थिए []

भवन नोभेम्बर १२, २०२० सम्ममा निर्माण गर्ने योजना थियो, तर कोभिड १९ का कारण ढिला भयो।[][]

यसको निर्माण केसी–समानन्तर जेभीले गरेका हुन्।[][]

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "PM Oli inspects under construction assembly hall in Godavari", GorakhaPatra, अन्तिम पहुँच २०२१-०५-१५
  2. "PM Oli inaugurates Assembly Hall in Godavari", Candles Khabar, २०२१-०५-१४, अन्तिम पहुँच २०२१-०५-१५ अभिलेखिकरण २०२१-०५-१४ वेब्याक मेसिन
  3. "PM Oli inaugurating ICC building today", Khabarhub, अन्तिम पहुँच २०२१-०५-१५
  4. "प्रधानमन्त्री ओलीले ४ बजे ‘गोदावरी सम्मेलन केन्द्र’को उद्घाटन गर्ने", प्रधानमन्त्री ओलीले ४ बजे ‘गोदावरी सम्मेलन केन्द्र’को उद्घाटन गर्ने, अन्तिम पहुँच २०२१-०५-१५
  5. 1 2 "सम्मेलन केन्द्रको भर्चुअल उद्घाटन", अन्तिम पहुँच २०२१-०५-१५