गोरखा राज्य
स्वरूप
(गोर्खा राज्यबाट अनुप्रेषित)
गोरखा राज्य गोरखा | |||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|
वि.सं. १६१६–वि.सं. १८२५ | |||||||||||
झन्डा | |||||||||||
राजधानी | गोरखा | ||||||||||
आम भाषाहरू | खस भाषा (नेपाली), | ||||||||||
धर्म | हिन्दु, | ||||||||||
सरकार | राजतन्त्र | ||||||||||
राजा | |||||||||||
• वि.सं. १६१६ - १६२७ | द्रव्य शाह (प्रथम) | ||||||||||
• वि.सं. १६७१ - १६९३ | राम शाह (चौथो) | ||||||||||
• वि.सं. १७७९ - १८२५ | पृथ्वीनारायण शाह (अन्तिम) | ||||||||||
इतिहास | |||||||||||
• राजा द्रव्य शाहले लिगलिगकोटको युद्धद्वारा गोरखामाथि शासन गरेको | वि.सं. १६१६ | ||||||||||
वि.सं. १७९३ - १८०३ | |||||||||||
वि.सं. १८१४ - १८२४ | |||||||||||
• राजा पृथ्वीनारायण शाहले गोरखाबाट काठमाण्डौ राजधानी सारेर नेपाल अधिराज्यको स्थापना गरेको | वि.सं. १८२५ | ||||||||||
| |||||||||||
अचेल | नेपाल |
गोरखा राज्य चौबिसे राज्य मध्येको एक राज्य थियो। गोरखा राज्यको बिस्तार पश्चिममा मर्स्याङ्दी नदीदेखि पूर्वमा त्रिशूली नदी सम्म थियो।
नामाकरण
[सम्पादन गर्नुहोस्]गोरखा राज्यको नाम गुरु गोरखनाथको नामबाट राखिएको हो।[१]
इतिहास
[सम्पादन गर्नुहोस्]द्रव्य शाहले विसं १६१६ मा लिगलिगकोट जितेर गोरखा राज्यको सुरुवात गरेका थिए।[२] यशोब्रम्ह शाहका दुई छोरा नरहरि र द्रव्य शाह थिए र द्रव्यले आफू राजा बन्न सक्ने सुनेपछि लिगलिगकोटको दौडमा भाग लिएर दौड जितेका थिए।[३]
राजाको सुची
[सम्पादन गर्नुहोस्]राजा | जन्म | मृत्यु | राज्यारोहण | शासन अन्त्य |
---|---|---|---|---|
द्रव्य शाह | १५७० | वि.सं. १६१६ | १६२७ | |
पुरेन्द्र शाह | वि.सं. १६६२ | वि.सं. १६२७ | वि.सं. १६६२ | |
छत्र शाह | वि.सं. १६६३ | वि.सं. १६६२ | वि.सं. १६६३ | |
राम शाह | वि.सं. १६९० | वि.सं. १६६३ | वि.सं. १६९० | |
डम्बर शाह | वि.सं. १६९९ | वि.सं. १६९० | वि.सं. १६९९ | |
श्रीकृष्ण शाह | वि.सं. १७१५ | वि.सं. १६९९ | वि.सं. १७१५ | |
रूद्र शाह | वि.सं. १७२६ | वि.सं. १७१५ | वि.सं. १७२६ | |
पृथ्वीपत्ति शाह | वि.सं. १७७३ | वि.सं. १७२६ | वि.सं. १७७३ | |
नरभूपाल शाह | वि.सं. १७९९ | वि.सं. १७७३ | वि.सं. १७९९ | |
श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाह | वि.सं. १७७९ | वि.सं. १८३१ | वि.सं. १७९९ | वि.सं. १८३१ |
चित्र
[सम्पादन गर्नुहोस्]-
Metal Window
-
Stone history
-
Gorkha Durbar
-
King Prithavi Pal
-
Image of Goddess & Gorkha Palace
-
Gorkha Tallo Durbar
-
Shree Panch Bada Maharajadhiraj Prithavi Narayan Shah Dev
-
Nepali Cannon
-
Nagada
सन्दर्भ साम्रगीहरू
[सम्पादन गर्नुहोस्]- ↑ तामाङ, राम (१४ असार २०७४), "गोरखाल्याण्डको नामाकरण र गोरखा शब्दको उत्पत्ति", अनलाइनखबर, अन्तिम पहुँच १६ आषाढ २०७९।
- ↑ महर्जन, वसन्त (२६ पुस २०७७), "गोरखा राज्य विस्तारकाे अनौठो अभ्यासः भौगोलिक विजय, सांस्कृतिक पराजय !", हिमालखबर, अन्तिम पहुँच १६ आषाढ २०७९।
- ↑ कैनी, सुदीप (६ माघ २०७४), "द्रव्यशाहको सालिक अनावरण", रेडियो कान्तिपुर, अन्तिम पहुँच १६ आषाढ २०७९।