ग्रिम स्मिथको अन्तर्राष्ट्रिय शतकहरूको सूची

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
ग्रिम स्मिथको नाममा रहेको पाँच वटा दोहोरो शतक दक्षिण अफ्रिकाको लागि सबैभन्दा धेरैले हो ।

ग्रिम स्मिथ दक्षिण अफ्रिकाका पूर्व क्रिकेट खेलाडी हुन् । उनले २००२ देखि २०१४ सम्म खेल जीवन बिताए ।[१] आफ्नो १२ वर्षे खेल जीवनमा टेस्ट क्रिकेटमा २७ र एकदिवसीय अन्तर्राष्ट्रियमा १० शतक (एक इनिङमा १०० वा सो भन्दा बढी रन) बनाएका छन् । उनले बनाएको ३७ अन्तर्राष्ट्रिय शतकको किर्तिमान दक्षिण अफ्रिकी खेलाडीहरूमा मात्र ज्याक कालिस (६२), एबी डि भिलियर्सहासिम आमला (दुवैको ४४ शतक) भन्दा पछाडि छ ।[२]

स्मिथले एकदिवसीय र टेस्टमा २००१-०२ को अस्ट्रेलिया विरुद्धको शृङ्खलाबाट गरेका हुन् ।[३][४] उनको पहिलो शतक (२०० बङ्गलादेश विरुद्ध) २००२ को अक्टोबरमा बनेको थियोे । २००३ को इङ्ल्यान्ड भ्रमणमा उनले लगातार दुई टेस्टमा दोहोरो शतक बनाएका थिए ।[५] २००५ को वेस्ट इन्डिज विरुद्धको शृङ्खलामा उनले लगातार ३ खेलमा शतक प्रहार गर्दै शृङ्खला जित्न महत्त्वपूर्ण योगदान दिएका थिए । टेस्ट क्रिकेटमा उनले भारतश्रीलङ्का अन्य सबै राष्ट्र विरुद्ध शतक प्रहार गरेका छन् । उनले इङ्ल्यान्ड विरुद्ध सबैभन्दा धेरै ७ शतक बनाएका छन् ।[६] ५ वटा दोहोरो शतक सहित उनी दक्षिण अफ्रिकाको खेलाडीहरू मध्ये शिर्ष स्थानमा छन् ।[७] स्मिथले चौथो इनिङमा ४ वटा शतक बनाएका छन् जुन युनिस खान (५ शतक) भन्दा मात्र एक स्थान पछाडि छ ।[८] उनको २७ शतक मध्ये २५ शतक उनी कप्तान हुँदा बनाएका हुन् , र उनले शतक बनाउँदा दक्षिण अफ्रिकाले कुनै पनि खेल हारेको छैन ।[९]

उनको एकदिवसीय क्रिकेटमा भने डेब्यु गरेको ३ वर्षपछि २००५ मा शतक बनाएका थिए ।[१०] यस वर्ष उनले ४ वटा शतक प्रहार गर्न सफल भए । जुन दक्षिण अफ्रिकाको लागि एक वर्षमा बनेको दोस्रो धेरै शतक हो ।[क] एकदिवसीय क्रिकेटमा स्मिथको सर्वाधिक रन १४१ हो, जुन उनले २००९ को सेप्टेम्बरमा इङ्ल्यान्ड विरुद्ध बनाएका थिए । एकदिवसीय क्रिकेटमा उनले विभिन्न ८ विपक्षी राष्ट्रहरू विरुद्ध शतक बनाएका छन् ।[१०] २००५ मा टि२० अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका स्मिथले ३३ खेल खेलेका छन् । जसमा सर्वाधिक रन ८९ * हो, जुन उनले २००६ को फेब्रुअरीमा अस्ट्रेलिया विरुद्ध बनाएका थिए ।[१२]

संकेतहरू[सम्पादन गर्नुहोस्]

सङ्केत अर्थ
* अविजित

रहेको

(dagger) म्यान अफ दि म्याच
daggerdagger दक्षिण अफ्रिकाको कप्तान रहँदा
क्रम ब्याटिङ क्रम
इनिङ खेलको इनिङ
टेस्ट यो शृङ्खलामा खेलिएको टेस्टको संख्या
H/A/N स्थान देशभित्र (दक्षिण अफ्रिका), देश बाहिर र तटस्थ
मिति खेलिएको मिति, टेस्टको लागि खेल सुरु भएको मिति
हार यो खेलमा दक्षिण अफ्रिकाले हार बेहोर्यो ।
जित यो खेल दक्षिण अफ्रिकाले जित्यो ।
बराबर यो खेल बराबरीमा सकियो ।
S/R यो इनिङमा ब्याट्सम्यानको स्ट्राइक रेट

टेस्ट शतकहरू[सम्पादन गर्नुहोस्]

टेस्ट क्रिकेटका शतकहरू
क्र.सं. रन विरुद्ध क्रम इनिङ टेस्ट मैदान H/A/N मिति नतिजा स्कोरकार्ड
२०० (dagger)  बङ्गलादेश १/२ Buffalo Park, East London, South Africa देशभित्र १८ अक्टोबर २००२ जित [१३]
१५१  पाकिस्तान २/२ Newlands Cricket Ground, Cape Town देशभित्र २ जनवरी २००३ जित [१४]
२७७ daggerdagger (dagger)  इङ्ल्यान्ड १/५ Edgbaston Cricket Ground, Birmingham देश बाहिर २४ जुलाई २००३ बराबर [१५]
२५९ daggerdagger (dagger)  इङ्ल्यान्ड २/५ Lord's, London देश बाहिर १ अगस्ट २००३ जित [१६]
१३२ daggerdagger  वेस्ट इन्डिज १/४ Wanderers Stadium, Johannesburg देशभित्र १२ डिसेम्बर २००३ जित [१७]
१३९ daggerdagger  वेस्ट इन्डिज ४/४ SuperSport Park, Centurion, Gauteng देशभित्र १६ जनवरी २००४ जित [१८]
१२५* daggerdagger  न्युजिल्यान्ड ३/३ Basin Reserve, Wellington देश बाहिर ३० मार्च २००४ जित [१९]
१२१ daggerdagger  जिम्बाब्वे १/२ Newlands Cricket Ground, Cape Town देशभित्र 4 मार्च २००५ जित [२०]
१४८ daggerdagger  वेस्ट इन्डिज २/४ Queen's Park Oval, Port of Spain, Trinidad देश बाहिर १० अप्रिल २००५ जित [२१]
१० १०४ daggerdagger  वेस्ट इन्डिज ३/४ Kensington Oval, Bridgetown, Barbados देश बाहिर २२ अप्रिल २००५ जित [२२]
११ १२६ daggerdagger  वेस्ट इन्डिज ४/४ Antigua Recreation Ground, St. John's, Antigua and Barbuda, Antigua देश बाहिर २९ अप्रिल २००५ बराबर [२३]
१२ १३३ daggerdagger  पाकिस्तान २/२ Gaddafi Stadium, Lahore देश बाहिर ११ अक्टोबर २००७ बराबर [२४]
१३ १४७ daggerdagger  वेस्ट इन्डिज ३/३ Sahara Stadium Kingsmead, Durban देशभित्र १० जनवरी २००८ जित [२५]
१४ २३२ daggerdagger (dagger)  बङ्गलादेश २/२ Chittagong Divisional Stadium, Chittagong देश बाहिर २९ फेब्रुअरी २००८ जित [२६]
१५ १०७ daggerdagger  इङ्ल्यान्ड १/४ Lord's, London देश बाहिर १३ जुलाई २००८ बराबर [२७]
१६ १५४* daggerdagger  इङ्ल्यान्ड ३/४ Edgbaston Cricket Ground, Birmingham देश बाहिर २ अगस्ट २००८ जित [२८]
१७ १५७ daggerdagger (dagger)  बङ्गलादेश १/२ Chevrolet Park, Bloemfontein देशभित्र १९ नोभेम्बर २००८ जित [२९]
१८ १०८ daggerdagger  अस्ट्रेलिया १/३ WACA Ground, Perth, Western Australia देश बाहिर २० डिसेम्बर २००८ जित [३०]
१९ १८३ daggerdagger  इङ्ल्यान्ड ३/४ Newlands Cricket Ground, Cape Town, South Africa देशभित्र ५ जनवरी २०१० बराबर [३१]
२० १०५ daggerdagger  इङ्ल्यान्ड ४/४ Wanderers Stadium, Johannesburg देशभित्र १५ जनवरी २०१० जित [३२]
२१ १३२ daggerdagger  वेस्ट इन्डिज २/३ Warner Park Sporting Complex, Basseterre, St. Kitts and Nevis देश बाहिर १८ जुन २०१० बराबर [३३]
२२ १०० daggerdagger  पाकिस्तान १/२ DSC Cricket Stadium, Dubai तटस्थ १२ नोभेम्बर २०१० बराबर [३४]
२३ १०१* daggerdagger  अस्ट्रेलिया १/२ Newlands Cricket Ground, Cape Town, South Africa देशभित्र ११ नोभेम्बर २०११ जित [३५]
२४ ११५ daggerdagger  न्युजिल्यान्ड १/३ University Oval, Dunedin, New Zealand देश बाहिर ९ मार्च २०१२ बराबर [३६]
२५ १३१ daggerdagger  इङ्ल्यान्ड १/३ Kennington Oval, London देश बाहिर १९ जुलाई २०१२ जित [३७]
२६ १२२ daggerdagger  अस्ट्रेलिया २/३ Adelaide Oval, Adelaide देश बाहिर २४ नोभेम्बर २०१२ बराबर [३८]
२७ २३४ daggerdagger (dagger)  पाकिस्तान २/२ DSC Cricket Stadium, Dubai तटस्थ २४ अक्टोबर २०१३ जित [३९]

एकदिवसीय अन्तर्राष्ट्रिय शतकहरू[सम्पादन गर्नुहोस्]

एकदिवसीय शतकहरू
क्र.सं. रन विरुद्ध क्रम इनिङ S/R स्थान H/A/N मिति नतिजा स्कोरकार्ड
१०५ daggerdagger (dagger)  इङ्ल्यान्ड ८०.१५ Sahara Oval St George's, Port Elizabeth देशभित्र ४ फेब्रुअरी २००५ जित [४०]
११५* daggerdagger  इङ्ल्यान्ड ८७.७८ Buffalo Park, East London, South Africa देशभित्र ९ फेब्रुअरी २००५ जित [४१]
११७ daggerdagger (dagger)  जिम्बाब्वे ९०.६९ Sahara Stadium Kingsmead, Durban देशभित्र २७ फेब्रुअरी २००५ जित [४२]
१०३ daggerdagger (dagger)  वेस्ट इन्डिज १००.९८ Sabina Park, Kingston, Jamaica, Jamaica देश बाहिर ७ मे २००५ जित [४३]
१३४* daggerdagger (dagger)  भारत १०८.०६ Eden Gardens, Kolkata देश बाहिर २५ नोभेम्बर २००५ जित [४४]
११९* daggerdagger (dagger)  अस्ट्रेलिया ९५.९६ SuperSport Park, Centurion, Gauteng देशभित्र २६ फेब्रुअरी २००६ जित [४५]
१०३* daggerdagger (dagger)  बङ्गलादेश ८७.२८ Chittagong Divisional Stadium, Chittagong देश बाहिर ९ मार्च २००८ जित [४६]
१४१ daggerdagger  इङ्ल्यान्ड १०५.२२ SuperSport Park, Centurion, Gauteng देशभित्र २७ सेप्टेम्बर २००९ हार [४७]
१२५  श्रीलङ्का ८७.४१ New Wanderers Stadium, Johannesburg देशभित्र २२ जनवरी २०१२ हार [४८]
१० ११६ (dagger)  न्युजिल्यान्ड ८९.२३ Senwes Park, Potchefstroom देशभित्र २५ जनवरी २०१३ जित [४९]

नोटहरू[सम्पादन गर्नुहोस्]

  1. पहिलो स्थानमा एबी डि भिलियर्सहासिम आमला संयुक्त रूपमा रहेका छन् ।.[११]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "Players / South Africa / Graeme Smith", ESPNcricinfo, अन्तिम पहुँच ६ मे २०१४ 
  2. "Records / Combined Test, ODI and T20I records / Batting records / Most hundreds in a career", ESPNcricinfo, अन्तिम पहुँच ६ मे २०१४ 
  3. "Australia in South Africa Test Series – 2nd Test", ESPNcricinfo, अन्तिम पहुँच ४ अप्रिल २०१४ 
  4. "Australia in South Africa ODI Series – 4th ODI", ESPNcricinfo, अन्तिम पहुँच ४ अप्रिल २०१४ 
  5. "Double centuries in consecutive matches", ESPNcricinfo, २ अगस्ट २००३, अन्तिम पहुँच ४ अप्रिल २०१४ 
  6. "Statistics / Statsguru / GC Smith / Test matches / greater than or equal to 100", ESPNcricinfo, अन्तिम पहुँच ४ अप्रिल २०१४ 
  7. "Records / Test matches / Batting records / Most double hundreds in a career", ESPNcricinfo, अन्तिम पहुँच ४ अप्रिल २०१४ 
  8. Huw, Richards (६ मार्च २०१४), "Graeme Smith Retires From South African Cricket", The New York Times, अन्तिम पहुँच २८ अप्रिल २०१४ 
  9. "Statistics / Statsguru / Test matches / Batting records / as captain", ESPNcricinfo, अन्तिम पहुँच ४ अप्रिल २०१४ 
  10. १०.० १०.१ "Statistics / Statsguru / GC Smith / One-Day Internationals / greater than or equal to 100", ESPNcricinfo, अन्तिम पहुँच ४ अप्रिल २०१४ 
  11. "Records / One-Day Internationals / Batting records / Most hundreds in a calendar year", ESPNcricinfo, अन्तिम पहुँच ४ अप्रिल २०१४ 
  12. "Statistics / Statsguru / GC Smith / Twenty20 Internationals", ESPNcricinfo, अन्तिम पहुँच ४ अप्रिल २०१४ 
  13. "1st Test: South Africa v Bangladesh at East London, Oct 18–21, 2002 | Cricket Scorecard", ESPNcricinfo, अन्तिम पहुँच ४ अप्रिल २०१४ 
  14. "2nd Test: South Africa v Pakistan at Cape Town, Jan 2–5, 2003 | Cricket Scorecard", ESPNcricinfo, अन्तिम पहुँच ४ अप्रिल २०१४ 
  15. "1st Test: England v South Africa at Birmingham, Jul 24–28, 2003 | Cricket Scorecard", ESPNcricinfo, अन्तिम पहुँच ४ अप्रिल २०१४ 
  16. "2nd Test: England v South Africa at Lord's, Jul 31 – Aug 3, 2003 | Cricket Scorecard", ESPNcricinfo, अन्तिम पहुँच ४ अप्रिल २०१४ 
  17. "1st Test: South Africa v West Indies at Johannesburg, Dec 12–16, 2003 | Cricket Scorecard", ESPNcricinfo, अन्तिम पहुँच ४ अप्रिल २०१४ 
  18. "4th Test: South Africa v West Indies at Centurion, Jan 16–20, 2004 | Cricket Scorecard", ESPNcricinfo, अन्तिम पहुँच ४ अप्रिल २०१४ 
  19. "3rd Test: New Zealand v South Africa at Wellington, Mar 26–30, 2004 | Cricket Scorecard", ESPNcricinfo, अन्तिम पहुँच ४ अप्रिल २०१४ 
  20. "1st Test: South Africa v Zimbabwe at Cape Town, Mar 4–5, 2005 | Cricket Scorecard", ESPNcricinfo, अन्तिम पहुँच ४ अप्रिल २०१४ 
  21. "2nd Test: West Indies v South Africa at Port of Spain, Apr 8–12, 2005 | Cricket Scorecard", ESPNcricinfo, अन्तिम पहुँच ४ अप्रिल २०१४ 
  22. "3rd Test: West Indies v South Africa at Bridgetown, Apr 21–24, 2005 | Cricket Scorecard", ESPNcricinfo, अन्तिम पहुँच ४ अप्रिल २०१४ 
  23. "4th Test: West Indies v South Africa at St John's, Apr 29 – May 3, 2005 | Cricket Scorecard", ESPNcricinfo, अन्तिम पहुँच ४ अप्रिल २०१४ 
  24. "2nd Test: Pakistan v South Africa at Lahore, Oct 8–12, 2007 | Cricket Scorecard", ESPNcricinfo, अन्तिम पहुँच ४ अप्रिल २०१४ 
  25. "3rd Test: South Africa v West Indies at Durban, Jan 10–12, 2008 | Cricket Scorecard", ESPNcricinfo, अन्तिम पहुँच ४ अप्रिल २०१४ 
  26. "2nd Test: Bangladesh v South Africa at Chittagong, Feb 29 – Mar 3, 2008 | Cricket Scorecard", ESPNcricinfo, अन्तिम पहुँच ४ अप्रिल २०१४ 
  27. "1st Test: England v South Africa at Lord's, Jul 10–14, 2008 | Cricket Scorecard", ESPNcricinfo, अन्तिम पहुँच ४ अप्रिल २०१४ 
  28. "3rd Test: England v South Africa at Birmingham, Jul 30 – Aug 2, 2008 | Cricket Scorecard", ESPNcricinfo, अन्तिम पहुँच ४ अप्रिल २०१४ 
  29. "1st Test: South Africa v Bangladesh at Bloemfontein, Nov 19–22, 2008 | Cricket Scorecard", ESPNcricinfo, अन्तिम पहुँच ४ अप्रिल २०१४ 
  30. "1st Test: Australia v South Africa at Perth, Dec 17–21, 2008 | Cricket Scorecard", ESPNcricinfo, अन्तिम पहुँच ४ अप्रिल २०१४ 
  31. "3rd Test: South Africa v England at Cape Town, Jan 3–7, 2010 | Cricket Scorecard", ESPNcricinfo, अन्तिम पहुँच ४ अप्रिल २०१४ 
  32. "4th Test: South Africa v England at Johannesburg, Jan 14–17, 2010 | Cricket Scorecard", ESPNcricinfo, अन्तिम पहुँच ४ अप्रिल २०१४ 
  33. "2nd Test: West Indies v South Africa at Basseterre, Jun 18–22, 2010 | Cricket Scorecard", ESPNcricinfo, अन्तिम पहुँच ४ अप्रिल २०१४ 
  34. "1st Test: Pakistan v South Africa at Dubai (DSC), Nov 12–16, 2010 | Cricket Scorecard", ESPNcricinfo, अन्तिम पहुँच ४ अप्रिल २०१४ 
  35. "1st Test: South Africa v Australia at Cape Town, Nov 9–11, 2011 | Cricket Scorecard", ESPNcricinfo, अन्तिम पहुँच ४ अप्रिल २०१४ 
  36. "1st Test: New Zealand v South Africa at Dunedin, Mar 7–11, 2012 | Cricket Scorecard", ESPNcricinfo, अन्तिम पहुँच ४ अप्रिल २०१४ 
  37. "1st Test: England v South Africa at The Oval, Jul 19–23, 2012 | Cricket Scorecard", ESPNcricinfo, अन्तिम पहुँच ४ अप्रिल २०१४ 
  38. "2nd Test: Australia v South Africa at Adelaide, Nov 22–26, 2012 | Cricket Scorecard", ESPNcricinfo, अन्तिम पहुँच ४ अप्रिल २०१४ 
  39. "2nd Test: Pakistan v South Africa at Dubai (DSC), Oct 23–26, 2013 | Cricket Scorecard", ESPNcricinfo, अन्तिम पहुँच ४ अप्रिल २०१४ 
  40. "3rd ODI: South Africa v England at Port Elizabeth, Feb 4, 2005 | Cricket Scorecard", ESPNcricinfo, अन्तिम पहुँच ४ अप्रिल २०१४ 
  41. "5th ODI: South Africa v England at East London, Feb 9, 2005 | Cricket Scorecard", ESPNcricinfo, अन्तिम पहुँच ४ अप्रिल २०१४ 
  42. "2nd ODI: South Africa v Zimbabwe at Durban, Feb 27, 2005 | Cricket Scorecard", ESPNcricinfo, अन्तिम पहुँच ४ अप्रिल २०१४ 
  43. "1st ODI: West Indies v South Africa at Kingston, May 7, 2005 | Cricket Scorecard", ESPNcricinfo, अन्तिम पहुँच ४ अप्रिल २०१४ 
  44. "4th ODI: India v South Africa at Kolkata, Nov 25, 2005 | Cricket Scorecard", ESPNcricinfo, अन्तिम पहुँच ४ अप्रिल २०१४ 
  45. "1st ODI: South Africa v Australia at Centurion, Feb 26, 2006 | Cricket Scorecard", ESPNcricinfo, अन्तिम पहुँच ४ अप्रिल २०१४ 
  46. "1st ODI: Bangladesh v South Africa at Chittagong, Mar 9, 2008 | Cricket Scorecard", ESPNcricinfo, अन्तिम पहुँच ४ अप्रिल २०१४ 
  47. "8th Match, Group B: South Africa v England at Centurion, Sep 27, 2009 | Cricket Scorecard", ESPNcricinfo, अन्तिम पहुँच ४ अप्रिल २०१४ 
  48. "5th ODI: South Africa v Sri Lanka at Johannesburg, Jan 22, 2012 | Cricket Scorecard", ESPNcricinfo, अन्तिम पहुँच ४ अप्रिल २०१४ 
  49. "3rd ODI: South Africa v New Zealand at Potchefstroom, Jan 25, 2013 | Cricket Scorecard", ESPNcricinfo, अन्तिम पहुँच ४ अप्रिल २०१४