सामग्रीमा जानुहोस्

ज्याक कालिस

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
ज्याक कालिस
व्यक्तिगत जानकारी
नामज्याक हेनरी कालिस
जन्म (1975-10-16) १६ अक्टोबर १९७५ (उमेर ४८)
पिनेल्यान्स, केप टाउन, दक्षिण अफ्रिका
उपनामजेक्स, ह्वुगी [] Kalahari
उचाई१.८८ मि. School Attended: Wynberg Boys' High School
ब्याटिङदायाँ हाते
बलिङदायाँ हाते तिब्र-मध्यम गति
भूमिकाअलराउन्डर
अन्तर्राष्ट्रिय जानकारी
राष्ट्रिय टोली
टेस्ट पदार्पण (क्याप २६२)१४ डिसेम्बर १९९५ विरुद्ध इङ्ल्यान्ड
अन्तिम टेस्ट२६ डिसेम्बर २०१३ विरुद्ध  भारत
ओडिआई पहिलो खेल (क्याप ३८)९ जनवरी १९९६ v इङ्ल्यान्ड
अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय१२ जुलाई २०१४ v श्रीलङ्का
एकदिवसीय अन्तर्राष्ट्रिय पोशाक
घरेलु टोली जानकारी
वर्षटिम
१९९३–Western Province / केप कोब्रा
१९९७Middlesex /
१९९९Glamorgan
२००८–२०१०en:Royal Challengers Bangalore
२०११–२०१५en:Kolkata Knight Riders
२०१४en:Sydney Thunder
खेल जीवन तथ्याङ्क
प्रतियोगिता टेस्ट ओडिइ एफसी एलए
खेल १६६ ३२५ २५७ ४२१
कुल रन १३,२८९ ११,५७४ १९,६९५ १४,८४०
ब्याटिङ औसत ५५.३७ ४५.१३ ५४.१० ४३.९०
१००/५० ४५/५८ १७/८६ ६२/९७ २३/१०९
शीर्ष अङ्क २२४ १३९ २२४ १५५*
कुल बल २०,२३२ १०,७५० २९,०३३ १३,६७३
विकेट २९२ २७३ ४२७ ३५१
बलिङ औसत ३२.६५ ३२.७९ ३१.६९ ३०.६८
एक इनिङमा ५ विकेट
एक खेलमा १० विकेट
उत्कृष्ट बलिङ ६/५४ ५/३० ६/५४ ५/३०
क्याच/स्टम्प २००/– १३१/– २६४/– १६२/–
स्रोत: Cricinfo, ८ अक्टोबर २०१५

ज्याक कालिस एक पूर्व क्रिकेट खेलाडी हुन् ।[] उनको जन्म सन् १९७५ अक्टोबर १६ का दिन दक्षिण अफ्रिकाको पाइन्सल्याण्ड स्थित केपटाउन शहरमा भएको हो । उनी दक्षिण अफ्रिकाका खेलाडी थिए । उनले दक्षिण अफ्रिका क्रिकेट टिमबाट खेल्दै कप्तानको भूमिका पनि निर्वाह गरेका थिए ।

सन्दर्भ सामग्री

[सम्पादन गर्नुहोस्]
  1. "Player Profile", Cricket South Africa, अन्तिम पहुँच २५ जनवरी २०१३  वेब्याक मेसिन अभिलेखिकरण १५ जनवरी २०१३ मिति
  2. Dwaipayan Datta (३० डिसेम्बर २०१३), "I'm not a man for records: Jacques Kallis", Times of India, अन्तिम पहुँच ३० डिसेम्बर २०१३ 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]