सुनील गावस्कर
स्वरूप
| व्यक्तिगत जानकारी | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
| नाम | सुनील मनोहर गावस्कर | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| उपनाम | सन्नी, लिटिल मास्टर | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| उचाई | ५ फिट ५ इन्च (१.६५ मी) | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| ब्याटिङ | दाहिना हातक ब्याट्सम्यान | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| बलिङ | दाहिना हातक बलर | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| भूमिका | प्रारम्भिक बल्लेबाज | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| अन्तर्राष्ट्रिय जानकारी | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| राष्ट्रिय टोली | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| टेस्ट पदार्पण (क्याप १२८) | ६ मार्च १९७१ विरुद्ध वेस्ट इन्डिज | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| अन्तिम टेस्ट | १३ १९८७ विरुद्ध पाकिस्तान | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| ओडिआई पहिलो खेल (क्याप ४) | १३ जुलाई १९७४ v इङ्ल्यान्ड | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय | ५ नवम्बर १९८७ v इङ्ल्यान्ड | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| घरेलु टोली जानकारी | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| वर्ष | टिम | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| 1967/68–1986/87 | मुम्बई क्रिकेट टिम | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| खेल जीवन तथ्याङ्क | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
स्रोत: क्रिकेटआर्काइभ, ५ सितम्बर २००८ | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
सुनील गावस्कर भारत का पूर्व क्रिकेट खिलाडी हुन् । सुनील गावस्कर वर्तमान युग मा क्रिकेट का एक महान बल्लेबाजहरूमा गनिन्छन् । यिनले बल्लेबाजीसँग सम्बन्धित कहि कीर्तिमानहरु पनि स्थापित गरेका छन। सुनीलको जन्म १० जुलाई, १९४९ को बंबई (महाराष्ट्र) मा भएको थियो । उनकी पत्नी को नाम मार्शनील हो। उनको पुत्र रोहन गावस्कर पनि भारतीय क्रिकेट टीम मा खेलि सकेका छन् ।
प्रारम्भिक जीवन
[सम्पादन गर्नुहोस्]