सनथ जयसूर्या

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
सनथ जयसूर्या
සනත් ජයසූරිය
Sanath jayasuriya portrait.jpg
सनथ जयसूर्या २००८ मा खेल्दै
व्यक्तिगत जानकारी
नाम सनथ टेरान जयसूर्या
जन्म (१९६९-०६-३०) ३० जुन १९६९ (उमेर ४९)
माटारा, Dominion of Ceylon
उपनाम मास्टर ब्लास्टर[१]
माटारा मौलर[२]
उचाई ५ फिट ७ इन्च (१.७० मी)
ब्याटिङ बायाँ हाते
बलिङ स्लो बायाँ हाते
भूमिका अलराउन्डर
अन्तर्राष्ट्रिय जानकारी
राष्ट्रिय टोली
टेस्ट पदार्पण (क्याप ४९) २२ फेब्रुअरी १९९१ v न्युजिल्यान्ड
अन्तिम टेस्ट १ डिसेम्बर २००७ v इङ्गल्यान्ड
वनडे पदार्पण (क्याप ५८) २६ डिसेम्बर १९८९ v अस्ट्रेलिया
अन्तिम वनडे २८ जुन २०११ v इङ्गल्यान्ड
वनडे जर्सी
टि२०आई पदार्पण (क्याप ) १५ जुन २००६ v इङ्गल्यान्ड
अन्तिम टि२०आई २५ जुन २०११ v इङ्गल्यान्ड
घरेलू टिम जानकारी
वर्षटिम
१९९४ – २०१०-११ बुमफिल्ड क्रिकेट र एथलेटिक क्लब
२००५ समरसेट
२००७ मेर्लबन क्रिकेट क्लब
२००७ ल्यानक्याशिर
२००८ वार्विकशिर
२००८–२०१० मुम्बई इन्डियन्स
२०१० वोर्सेस्टरशिर
२०११ रुहुना राइनोज
२०१२ खुल्ना रोयल बङ्गालस
खेल जीवन तथ्याङ्क
प्रतियोगिता टेस्ट ओडिआइ एफसी एलए
म्याच ११० ४४५ २६४ ५५७
कुल रन ६९७३ १३,४३० १४,७८२ १६,१२८
ब्याटिङ औसत ४०.०७ ३२.३६ ४५.५६ ३१.१९
१००/५० १४/३१ २८/६८ २९/७० ३१/८२
सर्वोच्च स्कोर ३४० १८९ ३४० १८९
कुल बल ८,१८८ १४,८७४ १५,२२१ १७,७३०
विकेट ९८ ३२३ २०५ ४१३
बलिङ औसत ३४.३४ ३६.७५ ३३.१२ ३४.८५
एक इनिङमा ५ विकेट
एक म्याचमा १० विकेट n/a n/a
उत्कृष्ट बलिङ ५/३४ ६/२९ ५/३४ ६/२९
क्याच/स्टम्प ७८/- १२३/- १६२/- १५३/-
Source: क्रिकइन्फो, २७ अक्टोबर २०११

सनथ टेरान जयसूर्या (सिन्हाला: සනත් ටෙරාන් ජයසූරිය; जन्म ३० जुन १९७९) एक प्रसिद्ध श्रीलङ्काली क्रिकेट खेलाडी हुन् । राम्रो ब्याटिङ र म्याच जिताउने अलराउन्डिङ प्रदर्शनका कारण वहाँ एकदिवसीय क्रिकेटमा राम्रो खेलाडीको रूपमा परिचित छन् ।[३] बिस्फोटक ब्याटिङ गर्ने हुँदा एकदिवसीय अन्तर्राष्ट्रियमा क्रान्ति ल्याउने श्रेय जयसूर्यालाई नै जान्छ ।[४][५]

उनले एक अलराउन्डरको रूपमा २ दशक भन्दा बढि समय अन्तर्राष्ट्रिय क्रिकेटमा बिताए ।[६]

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. Amit, M.Shamil (१३ डिसेम्बर २००२), "Officials in comedy of errors at sporting spectacle", Sunday Times, अन्तिम पहुँच २८ अगस्ट २००९ 
  2. Abeysinghe, Roshan (२५ अप्रिल २०१०), "‘Matara Mauler’ enters Parliament", Sunday Times, अन्तिम पहुँच २९ डिसेम्बर २०११ 
  3. "Biographies of Present Members", The Parliament of Sri Lanka। 
  4. Sanath Jayasuriya: Sri Lanka's humble cricketing hero. CNN TalkAsia. December 17, 2008. Retrieved 2015-04-12.
  5. Sanath Jayasuriya - the entertainer. Cricinfo. December 25, 2009. Retrieved 2015-04-12.
  6. Rex Clementine (२०११), "The legend who made us look stupid", The Island Online, अन्तिम पहुँच २०१२-०४-१६ 

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]