चतुरवाहु विष्णु मन्दिर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

केही वर्षअघि पुरातत्त्व विभागबाट पुरानो शैलीमा निर्मित डाँडाबजारमा अवस्थित यस मन्दिरमा छैटौँ सताव्दी तीरको चतुरवाहु विष्णुको प्रस्तर मुर्ति स्थापना गरिएको छ। [१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "धनकुटा जिल्लाको महत्त्वपूर्ण ऐतिहासिक, पर्यटकिय तथा धार्मिक स्थानहरू", जिविस धनकुटा