पञ्चकन्या सहिदस्मृति पार्क
Jump to navigation
Jump to search
पञ्चकन्या शहीदस्मृति पार्क धनकुटा जिल्लामा अवस्थित स्मृति पार्क हो। यसलाई छिन्ताङ्ग पार्क भनेर पनि चिनिन्छ। तत्कलिन पञ्चायती शासकहरूद्वारा हत्या गरिएका छिन्ताङ्ग हत्याकाण्डका १५ जना शहीदहरूको प्रतिमा राखी पार्ककोरूपमा स्थापित यो पार्क छिन्ताङ्ग गाविस वडा नम्बर १ मा रहेको छ। यस पार्कमा छिन्ताङ्ग काण्डका शहीदहरू साथै जननेता मदन भण्डारीको प्रतिमा राखिएको छ। यस पार्कको निर्माण जिल्ला विकास समिति धनकुटाबाट भएको हो। छिन्ताङ्गदेवी मन्दिर नजीकै रहेको यस पार्कसम्म हिलेबाट कच्ची मोटर बाटो पुगेको छ।[१]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]