पाथीभरा देवी मन्दिर (धनकुटा)

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

पाथीभरा देवी मन्दिर धनकुटा जिल्लाको भेडेटारबाट करीव आधा घण्टाको पैदल दुरीमा पश्चिम तर्फरहेको छ। यस मन्दिरमा पनि भक्तजनहरूको भीड लाग्ने गर्दछ। ताप्लेजुङ जिल्लाको प्रशिद्ध पाथीभरा देवीको प्रतिक स्वरूप स्थापना भएको यस मन्दिरमा झापा, मोरङ, सुनसरी आदि जिल्लाहरूबाट धेरै मानिसहरू दर्शनार्थ आउने गरेका छन्। भेडेटारबाट मन्दिरसम्म पुग्ने कच्ची सडक निर्माण भइरहेको छ। [१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "धनकुटा जिल्लाको महत्त्वपूर्ण ऐतिहासिक, पर्यटकिय तथा धार्मिक स्थानहरू". जिविस धनकुटा. Italic or bold markup not allowed in: |publisher= (help)