चन्द्रबहादुर थापा
स्वरूप
(चन्द्र बहादुर थापा (प्रशासक)बाट अनुप्रेषित)
चन्द्रबहादुर थापा | |
|---|---|
![]() | |
| नेपाल सरकारको मुख्य सचिव | |
| कार्यकाल वि.सं. २०१२ आश्विन २८ – वि.सं. २०१६ आषाढ १४ | |
| एकाधिपति | राजा महेन्द्र |
| प्रधानमन्त्री | टङ्कप्रसाद आचार्य डा. के. आई. सिंह सुवर्ण शमशेर राणा विश्वेश्वर प्रसाद कोइराला |
| पूर्वाधिकारी | पद स्थापित |
| उतराधिकारी | कुलशेखर शर्मा |
| नेपालको प्रथम महालेखा परीक्षक | |
| कार्यकाल वि.सं. २०१६ आषाढ १५ – वि.सं. २०२२ आषाढ १४ | |
| एकाधिपति | राजा महेन्द्र |
| प्रधानमन्त्री | विश्वेश्वर प्रसाद कोइराला डा. तुल्सी गिरी सूर्य बहादुर थापा |
| पूर्वाधिकारी | पद स्थापित |
| उतराधिकारी | भीम बहादुर पाँडे |
| व्यक्तिगत विवरण | |
| राष्ट्रियता | नेपाली |
चन्द्र बहादुर थापा नेपाली प्रशासक तथा जनसेवक हुन् । उनले नेपालको प्रथम मुख्यसचिव (क्याबिनेट सेक्रेटरी)[१] तथा नेपालको प्रथम महालेखापरीक्षकको रूपमा कार्यभार सम्हालेका थिए ।
वृत्ति
[सम्पादन गर्नुहोस्]बन तथा मालपोत बिभागको डाइरेक्टर
[सम्पादन गर्नुहोस्]उनले बन तथा मालपोत बिभागको डाइरेक्टर हुँदा "हरियो बन, नेपालको धन" भन्ने लोकोक्ती प्रचलनमा ल्याएका थिए।[२]
चिफ सेक्रेटरी
[सम्पादन गर्नुहोस्]थापा नेपालको प्रथम मुख्यसचिवको रूपमा वि.सं. २०१२/६/२८ देखि २०१६/३/१४ सम्म कार्यरत थिए ।[३]
महालेखापरीक्षक
[सम्पादन गर्नुहोस्]चिफ सेक्रेटरीको कार्यकाल लगतै उनी नेपालको प्रथम महालेखापरीक्षकको रूपमा वि.सं. २०१६/३/१५ देखि २०२२/३/१४ सम्म कार्यरत थिए ।[४]
स्रोत सामग्री
[सम्पादन गर्नुहोस्]- ↑ नेपाल सरकारका पूर्व मुख्यसचिवहरु वेब्याक मेसिन अभिलेखिकरण २०१९-१२-१९ मिति
- ↑ बलराम सापकोटा
- ↑ नेपाल सरकारका पूर्व मुख्यसचिवहरु वेब्याक मेसिन अभिलेखिकरण २०१९-१२-१९ मिति
- ↑ नेपालको पूर्व महालेखा परीक्षकहरू वेब्याक मेसिन अभिलेखिकरण २०२०-०२-१४ मिति
