सामग्रीमा जानुहोस्

छत्रमानसिंह गुरुङ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
जनरल
छत्रमानसिंह गुरुङ
प्रधान सेनापति
नेपालको प्रधान सेनापति
पूर्वाधिकारीरूक्माङ्गद कटवाल
उतराधिकारीगौरव शमशेर जङ्गबहादुर राणा
व्यक्तिगत विवरण
नागरिकतानेपाली
जीवनसाथीश्रीमती कमला गुरुङ
सन्तानजेठा छोरा डा.प्रतिकमानसिंह गुरुङ र कान्छा छोरा प्रबलमानसिंह गुरुङ
Military service
Allegiance नेपाल
Battles/warsजनयुद्ध

Deprecated parameter imagesizeDeprecated parameter honorific-suffixDeprecated parameter honorific-prefix

छत्रमानसिंह गुरुङ नेपाली सेनाका प्रधान सेनापति हुन। महारथी गुरुङ तनहुँ जिल्ला, रिस्ती गाविस पुलिमराङ्ग गाउंमा बुवा इमानसिंह गुरुङ तथा आमा ईमादेवी गुरुङका माईला छोरा हुनुहुन्छ। उहांकी श्रीमती कमला गुरुङ नेपाल राष्ट्र बैङ्कका अवकाशप्राप्त अधिकृत हुनुहुन्छ। उहाँको दाजु डम्बरमान सिंह गुरुङ बृटिश आर्मीका अवकाश प्राप्त क्याप्टेन हुन भने बहिनी कमला घले विजेश्वरी माध्यमिक विद्यालयका प्रिन्सिपल हुनुहुन्छ र ज्वाइ दमन बहादुर घले नेपाली सेनाको उपरथी हुनुहुन्छ। कान्छा भाइ निर मान सिंह गुरुङ नेपाली सेनाकै प्रमुख सेनानी हुनुहुन्छ। उहांका जेठा छोरा डा.प्रतिकमानसिंह गुरुङ र कान्छा छोरा प्रबलमानसिंह गुरुङ हुन।


सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]