जवाइँ

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

आफ्नो छोरीबहिनी अथवा छोरी र बहिनी नाता पर्ने मान्छेको पतिलाई जवाइँ भनिन्छ । मगर समुदायमा आफ्नो फुपूको आफुभन्दा कान्छो छोरालाई पनि जवाइँ भनिन्छ ।

यि पनि हेर्नुहोस्[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]