भान्जी
स्वरूप
पुरुषहरूका दिदी अथवा बहिनी नाता पर्ने मान्छेको स्त्री सन्तान र महिलाहरूका अमाजु अथवा नन्दका स्त्री सन्तान भान्जी नाता पर्छन् ।
यि पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]