ठुलीआमा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

आफ्नो ठुलाबाकी पत्नी अथवा बुवाको भाउजूलाई ठुलीआमा भनिन्छ । साथै आफ्नो आमाको दिदीसँग पनि ठुलीआमाको नाता पर्छ ।

यि पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]