बुवा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
फ्रिड्रिक भोन अमेर्लिङले बनाएको बुवाको चित्र

बुवा वा पिता एउटा बच्चालाई जन्म दिने अथवा यौन सम्पर्क वा शुक्रदान गरेर स्त्रीको गर्भमा बच्चाको विकासको लागि शुक्राणु प्रदान गर्ने पुरुष हो । कुनै पनि बच्चाको लिङ्ग निर्धारण पनि उसको बुवाको शुक्राणुमा नै भर पर्दछ।

कुनै पनि परिवारमा जन्म दिईसकेपछि त्यो बच्चाको पालनपोषणको जिम्मा लिने व्यक्ति बुवा हो ।

यी पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]