बुवा

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
फ्रिड्रिक भोन अमेर्लिङले बनाएको बुवाको चित्र

बुवा वा पिता एउटा बच्चालाई जन्म दिने अथवा यौन सम्पर्क वा शुक्रदान गरेर स्त्रिको गर्भमा बच्चाको विकासको लागि शुक्राणु प्रदान गर्ने पुरुष हो । कुनै पनि बच्चाको लिङ्ग निर्धारण पनि उसको बुवाको शुक्राणुमा नै भर पर्दछ।

कुनै पनि परीवारमा जन्म दिईसकेपछि त्यो बच्चाको पालनपोषको जिम्मा लिने व्यक्ति बुवा हो ।

यि पनि हेर्नुहोस्[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]