आमा

आमा वा माता कुनै बच्चालाई जन्म दिने र पालनपोषण गर्ने अथवा शुकाणुसँग मिलेर बच्चाको विकासको लागि अण्ड प्रदान गर्ने महिलालाई भनिन्छ।
आमाले बच्चालाई जन्म दिनु मात्र कर्तव्य र दायित्व होइन। उसलाई असल बानी व्यवहोरा प्रदान गरी समाजका लागि योगगदान दिन सक्ने बनाउनु पनि आमाकै जिम्मेवारी भित्र पर्छ। यसलाई हरेक आमाले आफ्नो प्राण रहुन्जेल कर्तब्य निभाइरहेकी हुन्छिन। ।।।जन्म दिने र म प्रती सद्भाव राख्ने सम्पुर्ण आमाहरु प्रती नमन।।।
स्वास्थ्य तथा सुरक्षा[सम्पादन गर्नुहोस्]
धार्मिक दृष्टिकोण[सम्पादन गर्नुहोस्]
आमालाई हिन्दु धर्ममा उच्च स्थानमा राखिएको छ। आमा अर्थात् माता जसलाई हिन्दु धर्ममा देवीको रूपमा पनि पुजिन्छ। तसर्थ हेरेक सन्तानले आमाप्रति निर्वाह गर्नु पर्ने भुमिका पनि अथाहा छ। आमालाई श्री ६ को उपाधि समेत दिइएको छ। श्री ६ भनेर आमा, बुबा र गुरू लाई चिनिन्छ। जसमा आमाको पनि नाम आउँछ।
चर्चित आमाहरू[सम्पादन गर्नुहोस्]
यो पनि हेर्नुहोस[सम्पादन गर्नुहोस्]
सन्दर्भ सूची[सम्पादन गर्नुहोस्]
बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]
Mothersसँग सम्बन्धित चित्र तथा श्रव्यदृश्यहरू विकिमिडिया कमन्समा रहेको छ।
The dictionary definition of mother at Wiktionary

विकिमिडिया कमन्समा आमा सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।