सामग्रीमा जानुहोस्

आमा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
चित्रकार विलियम एडल्फ बोगुरेले बनाएको आमाको तस्विर

आमा वा माता कुनै बच्चालाई जन्म दिने र पालनपोषण गर्ने अथवा शुकाणुसँग मिलेर बच्चाको विकासको लागि अण्ड प्रदान गर्ने महिलालाई भनिन्छ।


आमाले बच्चालाई जन्म दिनु मात्र कर्तव्य र दायित्व होइन। उसलाई असल बानी व्यवहोरा प्रदान गरी समाजका लागि योगगदान दिन सक्ने बनाउनु पनि आमाकै जिम्मेवारी भित्र पर्छ। यसलाई हरेक आमाले आफ्नो प्राण रहुन्जेल कर्तब्य निभाइरहेकी हुन्छिन। ।।।जन्म दिने र म प्रती सद्भाव राख्ने सम्पुर्ण आमाहरु प्रती नमन।।।

स्वास्थ्य तथा सुरक्षा

[सम्पादन गर्नुहोस्]

धार्मिक दृष्टिकोण

[सम्पादन गर्नुहोस्]

आमालाई हिन्दु धर्ममा उच्च स्थानमा राखिएको छ। आमा अर्थात् माता जसलाई हिन्दु धर्ममा देवीको रूपमा पनि पुजिन्छ। तसर्थ हरेक सन्तानले आमाप्रति निर्वाह गर्नु पर्ने भुमिका पनि अथाहा छ। आमालाई श्री ६ को उपाधि समेत दिइएको छ। श्री ६ भनेर आमा, बुबा र गुरू लाई चिनिन्छ। जसमा आमाको पनि नाम आउँछ।

चर्चित आमाहरू

[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सूची

[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]
"https://ne.wikipedia.org/w/index.php?title=आमा&oldid=1217620" बाट अनुप्रेषित