भिनाजु
Jump to navigation
Jump to search
मङ्गलबारे गाउँ रङ्गलि नगरपालिकाको वाड नं २ मा नगरपालिकाकै सुन्दरी गाउँ भएर बसेकी छिन ।
यहाको ईतिहास भलुवा महाराजको थान सङ्ग गासिएर आएको छ ।
तर आज भोलि कसैको ध्यान नजानाले त्यो थान पनि लोप हुने अवस्थामा छ ।
गाउँ भित्र स साना गल्लीहरु पनि छ्न जसको नाम निम्न छ ।
१ एकता चौक
२ नहर पारी
३ जक्सन चौक
४ बाङ्गे टोल
५ दास टोल
६ बिच गल्लि
७ गुद्री टोल
८ तल्लो टोल
९ शिव लोक
१0 राजनीति चौक
११ भलुवा महाराजको थान
यो गाउँ सम्भावना हुदा हुँदै पनि आज सम्म विकास हुन सकेन
छ्न यो गाउँमा धेरै नेता तर हुन्छ विकासको काम बेपत्ता