भान्जी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

पुरुषहरूका दिदी अथवा बहिनी नाता पर्ने मान्छेको स्त्री सन्तान र महिलाहरूका अमाजु अथवा नन्दका स्त्री सन्तान भान्जी नाता पर्छन् ।

यि पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]