जाम्बवती विजय
स्वरूप
महाकाव्यकार पाणिनिद्वारा रचित जाम्बवतीविजय नामक महाकाव्यमा १८ सर्ग भएको मानिन्छ । उत्तरवर्ती आचार्यहरूले पाणिनिको जाम्बवतीविजय महाकाव्यको नाम लिएका छन् । राजशेखरले पाणिनिप्रति कृतज्ञता व्यक्त गर्दै भनेका छन् ः
नमः पाणिनये तस्मै यस्मादाविरभूदिह ।
आदौ व्याकरणं काव्यमनु जम्बवतीजयम् ।।[१] ।
सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]
- ↑ शर्मा, प्रा.गोपीकृष्ण (२०५६), संस्कृत साहित्यको रूपरेखा, काठमाडौं : अभिनव प्रकाशन