जाम्बवती विजय

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

महाकाव्यकार पाणिनिद्वारा रचित जाम्बवतीविजय नामक महाकाव्यमा १८ सर्ग भएको मानिन्छ । उत्तरवर्ती आचार्यहरूले पाणिनिको जाम्बवतीविजय महाकाव्यको नाम लिएका छन् । राजशेखरले पाणिनिप्रति कृतज्ञता व्यक्त गर्दै भनेका छन् ः

नमः पाणिनये तस्मै यस्मादाविरभूदिह ।

आदौ व्याकरणं काव्यमनु जम्बवतीजयम् ।।[१]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]


  1. शर्मा, प्रा.गोपीकृष्ण (२०५६), संस्कृत साहित्यको रूपरेखा, काठमाडौं : अभिनव प्रकाशन