बुद्धचरित

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

महाकवि अश्वघाेषद्वारा संस्कृत भाषामा रचना गरिएकाे बुद्धचरित महाकाव्य १७ सर्गमा संरचित छ, तर यस महाकाव्यमा २८ सर्ग रहेकाे कुरा चिनियाँ तथा जापानी अनुवादबाट थाहा हुन्छ । यसमा महाकविले बुद्धकाे चरित्र र उपदेश दुबैकाे वर्णन गरेका छन् । उनले यसमा सिद्धार्थ गाैतमकाे जन्मदेखि लिएर बुद्धत्व प्राप्त गरेपछि बुद्धधर्मकाे उपदेश दिन थाल्दासम्मकाे जीवनगाथाकाे वर्णन पाइन्छ । [१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. शर्मा, प्रा.गाेपीकृष्ण (२०५६), संस्कृत साहित्यकाे रूपरेखा, काठमाडाैं ः अभिनव प्रकाशन

याे पनि हेर्नुहाेस्[सम्पादन गर्ने]

बाह्य सन्दर्भ[सम्पादन गर्ने]

[१]