डिगबहादुर लिम्बू

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(डिगबहादुर लिम्बुबाट अनुप्रेषित)
डिगबहादुर लिम्बू
युवा तथा खेलकुद मन्त्री
पद बहाली
२०८० बैशाख २०
राष्ट्रपतिरामचन्द्र पौडेल
प्रधानमन्त्रीपुष्पकमल दाहाल
पूर्वाधिकारीएकवाल मियाँ
प्रतिनिधि सभा सदस्य
पद बहाली
२०७९ पुष ७
पूर्वाधिकारीघनश्याम खतिवडा
निर्वाचन क्षेत्रमोरङ १
व्यक्तिगत विवरण
जन्म (1963-09-07) ७ सेप्टेम्बर १९६३ (उमेर ६०)
मोरङ जिल्ला
राष्ट्रियतानेपाली
राजनीतिक दलनेपाली कांग्रेस

दिगबहादुर लिम्बू नेपाली कांग्रेसका एक नेपाली राजनीतिज्ञ हुन्। उनी प्रतिनिधि सभा निर्वाचन, २०७९ मा मोरङ १ बाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए।[१] लिम्बू २०८० बैशाख २० गते युवा तथा खेलकुद मन्त्री बनेका थिए।[२]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "मोरङ १ मा कांग्रेसका डिगबहादुर लिम्बू विजयी", गोरखापत्र, अन्तिम पहुँच २०२३-०५-०५ 
  2. "डिगबहादुर लिम्बू युवा तथा खेलकुदमन्त्री नियुक्त", देशसञ्चार, अन्तिम पहुँच २०२३-०५-०५