डिम्पल कुमारी झा
डिम्पल कुमारी झा | |
---|---|
डिम्पल कुमारी झा | |
Minister of state for Physical Infrastructure Development of Madhesh Province[१] | |
कार्यकाल २५ जुलाई २०१८ – ६ जुन २०२१ | |
पूर्वाधिकारी | Post created |
Member of the Provincial Assembly of Madhesh Province | |
कार्यकाल ४ फेब्रुअरी २०१८ – २४ अप्रिल २०२२ | |
पूर्वाधिकारी | Post created |
व्यक्तिगत विवरण | |
जन्म | Cahul, Moldavian Soviet Socialist Republic | १२ जुलाई १९७९
मृत्यु | २४ अप्रिल २०२२ काठमाडौँ, नेपाल | (उमेर ४२)
राष्ट्रियता | नेपाली |
राजनीतिक दल | RJPN |
जीवन साथी | अनिल कुमार झा |
सन्तान(हरू) | १ |
निवास | पर्सा जिल्ला |
डिम्पल कुमारी झा (अङ्ग्रेजी: Dimpal Kumari Jha; १२ जुलाई १९७९ - २४ अप्रिल २०२२)[२] एक नेपाली राजनीतिज्ञ, पमधेश प्रदेशको प्रान्तीय सभाकी सदस्य थिइन्। उनी मधेश प्रदेश को भौतिक पूर्वाधार विकास राज्यमन्त्री थिइन्।[३] उनी राजनीतिक दल राष्ट्रिय जनता पार्टी नेपालबाट मधेश प्रदेशको प्रदेश सभामा भाग लिन समानुपातिक प्रतिनिधित्व सदस्यका रूपमा मनोनयन भएकी थिइन्।[४][५][६][७]
उनले २०१३ को नेपालको संविधानसभाको सदस्यको रूपमा पनि काम गरेकी थिइन्।[८] झा एक आयुर्वेदिक डाक्टर पनि थिइन्।[९]
सुरुवाती जीवन
[सम्पादन गर्नुहोस्]डिम्पल कुमारी झाको जन्म सन् १२ जुलाई १९७९ मा भएको थियो। उनका आमा बुवाको नाम सोभा पाठक र सुदर्शन पाठक हो।[१०] उनका श्रीमान अनिलकुमार झा नेपालको सङ्घीय संसदका सदस्य र राजपा नेपालका प्रमुख नेता हुन्।
प्रदेश तहको राजनीति
[सम्पादन गर्नुहोस्]उनी मधेश प्रदेश को प्रदेश सभा सदस्य थिइन्। उनी मधेश प्रदेशको भौतिक पूर्वाधार विकास राज्यमन्त्री थिइन्।[११]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "RJP-Nepal recommends three names for state ministers", Setopati (अङ्ग्रेजीमा), अन्तिम पहुँच २८ मे २०१९।
- ↑ "Former state minister Dimpal Jha dies at 42", kathmandupost.com (Englishमा), अन्तिम पहुँच २६ मे २०२२।
- ↑ "RJP-N recommends 3 names for state ministers", The Himalayan Times (en-USमा), २४ जुलाई २०१८, अन्तिम पहुँच २८ मे २०१९।
- ↑ "RJP-N decides PR picks for provinces", kathmandupost.ekantipur.com (Englishमा), अन्तिम पहुँच २८ मे २०१९।
- ↑ "PR candidates of RJP-N to be categorised under one group", kathmandupost.ekantipur.com (Englishमा), अन्तिम पहुँच २८ मे २०१९।
- ↑ Kamal Dev Bhattarai, "The woeful presence of Nepali women in politics and government", The Annapurna Express (en-GBमा), अन्तिम पहुँच २८ मे २०१९।
- ↑ "EC makes public name list of PR winners for provincial assemblies", kathmandupost.ekantipur.com.np (Englishमा), अन्तिम पहुँच २८ मे २०१९। वेब्याक मेसिन अभिलेखिकरण २८ मे २०१९ मिति
- ↑ "Legislature Parliament Meeting" (en-USमा), २२ फेब्रुअरी २०१४, अन्तिम पहुँच २८ ने २०१९।
- ↑ "Nepali Times" (en-USमा), अन्तिम पहुँच २८ मे २०१९।
- ↑ Result Book 2018 from Election Commission of Nepal
- ↑ "Three including fugitive murder accused sworn in as state ministers in Province 2", Setopati (en-USमा), अन्तिम पहुँच २८ मे २०१९।