डिम्पल कुमारी झा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
डिम्पल कुमारी झा
डिम्पल कुमारी झा
डिम्पल २०१८मा
Minister of state for Physical Infrastructure Development of Madhesh Province[१]
कार्यकाल
२५ जुलाई २०१८ – ६ जुन २०२१
पूर्वाधिकारीPost created
Member of the Provincial Assembly of Madhesh Province
कार्यकाल
४ फेब्रुअरी २०१८ – २४ अप्रिल २०२२
पूर्वाधिकारीPost created
व्यक्तिगत विवरण
जन्म(१९७९-०७-१२)१२ जुलाई १९७९
Cahul, Moldavian Soviet Socialist Republic
मृत्यु२४ अप्रिल २०२२(2022-04-24) (उमेर ४२)
काठमाडौँ, नेपाल
राष्ट्रियतानेपाली
राजनीतिक दलRJPN
जीवन साथीअनिल कुमार झा
सन्तान(हरू)
निवासपर्सा जिल्ला

डिम्पल कुमारी झा (अङ्ग्रेजी: Dimpal Kumari Jha; १२ जुलाई १९७९ - २४ अप्रिल २०२२)[२] एक नेपाली राजनीतिज्ञ, पमधेश प्रदेशको प्रान्तीय सभाकी सदस्य थिइन्। उनी मधेश प्रदेश को भौतिक पूर्वाधार विकास राज्यमन्त्री थिइन्।[३] उनी राजनीतिक दल राष्ट्रिय जनता पार्टी नेपालबाट मधेश प्रदेशको प्रदेश सभामा भाग लिन समानुपातिक प्रतिनिधित्व सदस्यका रूपमा मनोनयन भएकी थिइन्।[४][५][६][७]

उनले २०१३ को नेपालको संविधानसभाको सदस्यको रूपमा पनि काम गरेकी थिइन्।[८] झा एक आयुर्वेदिक डाक्टर पनि थिइन्।[९]

सुरुवाती जीवन[सम्पादन गर्नुहोस्]

डिम्पल कुमारी झाको जन्म सन् १२ जुलाई १९७९ मा भएको थियो। उनका आमा बुवाको नाम सोभा पाठक र सुदर्शन पाठक हो।[१०] उनका श्रीमान अनिलकुमार झा नेपालको सङ्घीय संसदका सदस्य र राजपा नेपालका प्रमुख नेता हुन्।

प्रदेश तहको राजनीति[सम्पादन गर्नुहोस्]

डिम्पल उनको अफिसमा।

उनी मधेश प्रदेश को प्रदेश सभा सदस्य थिइन्। उनी मधेश प्रदेशको भौतिक पूर्वाधार विकास राज्यमन्त्री थिइन्।[११]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "RJP-Nepal recommends three names for state ministers", Setopati (अङ्ग्रेजीमा), अन्तिम पहुँच २८ मे २०१९ 
  2. "Former state minister Dimpal Jha dies at 42", kathmandupost.com (Englishमा), अन्तिम पहुँच २६ मे २०२२ 
  3. "RJP-N recommends 3 names for state ministers", The Himalayan Times (en-USमा), २४ जुलाई २०१८, अन्तिम पहुँच २८ मे २०१९ 
  4. "RJP-N decides PR picks for provinces", kathmandupost.ekantipur.com (Englishमा), अन्तिम पहुँच २८ मे २०१९ 
  5. "PR candidates of RJP-N to be categorised under one group", kathmandupost.ekantipur.com (Englishमा), अन्तिम पहुँच २८ मे २०१९ 
  6. Kamal Dev Bhattarai, "The woeful presence of Nepali women in politics and government", The Annapurna Express (en-GBमा), अन्तिम पहुँच २८ मे २०१९ 
  7. "EC makes public name list of PR winners for provincial assemblies", kathmandupost.ekantipur.com.np (Englishमा), अन्तिम पहुँच २८ मे २०१९  वेब्याक मेसिन अभिलेखिकरण २८ मे २०१९ मिति
  8. "Legislature Parliament Meeting" (en-USमा), २२ फेब्रुअरी २०१४, अन्तिम पहुँच २८ ने २०१९ 
  9. "Nepali Times" (en-USमा), अन्तिम पहुँच २८ मे २०१९ 
  10. Result Book 2018 from Election Commission of Nepal
  11. "Three including fugitive murder accused sworn in as state ministers in Province 2", Setopati (en-USमा), अन्तिम पहुँच २८ मे २०१९ 

बाह्य लिङ्कहरू[सम्पादन गर्नुहोस्]