सामग्रीमा जानुहोस्

ढाँचा:आजको लेख/डिसेम्बर २०१६

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

२०१६-१२-०१

ढाँचा:आजको लेख/२०१६-१२-०१ पृष्ठ खाली छ, आजको लेखको आवेदन गर्नको लागी विकिपिडिया:आजको लेख/आवेदनहरूमा गई लेखको आवेदन गर्नुहोस् ।'

२०१६-१२-०२

ढाँचा:आजको लेख/२०१६-१२-०२ पृष्ठ खाली छ, आजको लेखको आवेदन गर्नको लागी विकिपिडिया:आजको लेख/आवेदनहरूमा गई लेखको आवेदन गर्नुहोस् ।'

२०१६-१२-०३

ढाँचा:आजको लेख/२०१६-१२-०३ पृष्ठ खाली छ, आजको लेखको आवेदन गर्नको लागी विकिपिडिया:आजको लेख/आवेदनहरूमा गई लेखको आवेदन गर्नुहोस् ।'

२०१६-१२-०४

ढाँचा:आजको लेख/२०१६-१२-०४ पृष्ठ खाली छ, आजको लेखको आवेदन गर्नको लागी विकिपिडिया:आजको लेख/आवेदनहरूमा गई लेखको आवेदन गर्नुहोस् ।'

२०१६-१२-०५

ढाँचा:आजको लेख/२०१६-१२-०५ पृष्ठ खाली छ, आजको लेखको आवेदन गर्नको लागी विकिपिडिया:आजको लेख/आवेदनहरूमा गई लेखको आवेदन गर्नुहोस् ।'

२०१६-१२-०६

ढाँचा:आजको लेख/२०१६-१२-०६ पृष्ठ खाली छ, आजको लेखको आवेदन गर्नको लागी विकिपिडिया:आजको लेख/आवेदनहरूमा गई लेखको आवेदन गर्नुहोस् ।'

२०१६-१२-०७

ढाँचा:आजको लेख/२०१६-१२-०७ पृष्ठ खाली छ, आजको लेखको आवेदन गर्नको लागी विकिपिडिया:आजको लेख/आवेदनहरूमा गई लेखको आवेदन गर्नुहोस् ।'

२०१६-१२-०८

ढाँचा:आजको लेख/२०१६-१२-०८ पृष्ठ खाली छ, आजको लेखको आवेदन गर्नको लागी विकिपिडिया:आजको लेख/आवेदनहरूमा गई लेखको आवेदन गर्नुहोस् ।'

२०१६-१२-०९

ढाँचा:आजको लेख/२०१६-१२-०९ पृष्ठ खाली छ, आजको लेखको आवेदन गर्नको लागी विकिपिडिया:आजको लेख/आवेदनहरूमा गई लेखको आवेदन गर्नुहोस् ।'

२०१६-१२-१०

ढाँचा:आजको लेख/२०१६-१२-१० पृष्ठ खाली छ, आजको लेखको आवेदन गर्नको लागी विकिपिडिया:आजको लेख/आवेदनहरूमा गई लेखको आवेदन गर्नुहोस् ।'

२०१६-१२-११

ढाँचा:आजको लेख/२०१६-१२-११ पृष्ठ खाली छ, आजको लेखको आवेदन गर्नको लागी विकिपिडिया:आजको लेख/आवेदनहरूमा गई लेखको आवेदन गर्नुहोस् ।'

२०१६-१२-१२

ढाँचा:आजको लेख/२०१६-१२-१२ पृष्ठ खाली छ, आजको लेखको आवेदन गर्नको लागी विकिपिडिया:आजको लेख/आवेदनहरूमा गई लेखको आवेदन गर्नुहोस् ।'

२०१६-१२-१३

योमरी

योमरी पुन्ही वा योमरी पूर्णिमा हेमन्त ऋतुको पहिलो पूर्णिमा अर्थात धान्य पूर्णिमाको दिनमा नेवार जातिले मनाउने पर्व हो । यो पर्व विशेषत ज्यापु समुदायले मनाउने गर्दछन । यो दिन विशेष प्रकारको परिकार (योमरी )बनाएर खाने गर्दछन । योमरी खाइने भएकोले यसलाई योमरी पुन्ही (योमरी पूर्णिमा) पनि भन्ने गरिन्छ ।

नेवार समुदायमा विशेष किसिमको तिल, चाकु र खुवा राखेर बनाइएको चामलको परिकार योमरी खाने चलन छ । धान्य पूर्णिमाको साँझ टोलटोलमा देउसीभैलो खेले झैं केटाकेटी, युवायुवती जम्मा भई योमरी माग्ने चलन छ । योमरी माग्ने प्रचलन यो दिनको एक महत्वपूर्ण सांस्कृतिक पक्ष हो । नेपाल सम्वत् अनुसार थिंलाथ्व पुन्ही अर्थात् मार्ग शुक्ल पूर्णिमाका दिन मनाइने यस पर्वलाई नेवार भाषामा योमरी पुन्ही भनिन्छ । यस दिन नयाँ भित्र्याइएको धानको चामलबाट बनेको पिठोको विशेष परिकार खाएर योमरी पुन्ही मनाउने चलन छ ।(पूरा  पढ्नुहोस्...)
हेर्नेवार्तासम्पादन

२०१६-१२-१४

ढाँचा:आजको लेख/२०१६-१२-१४ पृष्ठ खाली छ, आजको लेखको आवेदन गर्नको लागी विकिपिडिया:आजको लेख/आवेदनहरूमा गई लेखको आवेदन गर्नुहोस् ।'

२०१६-१२-१५

ढाँचा:आजको लेख/२०१६-१२-१५ पृष्ठ खाली छ, आजको लेखको आवेदन गर्नको लागी विकिपिडिया:आजको लेख/आवेदनहरूमा गई लेखको आवेदन गर्नुहोस् ।'

२०१६-१२-१६

ढाँचा:आजको लेख/२०१६-१२-१६ पृष्ठ खाली छ, आजको लेखको आवेदन गर्नको लागी विकिपिडिया:आजको लेख/आवेदनहरूमा गई लेखको आवेदन गर्नुहोस् ।'

२०१६-१२-१७

ढाँचा:आजको लेख/२०१६-१२-१७ पृष्ठ खाली छ, आजको लेखको आवेदन गर्नको लागी विकिपिडिया:आजको लेख/आवेदनहरूमा गई लेखको आवेदन गर्नुहोस् ।'

२०१६-१२-१८

ढाँचा:आजको लेख/२०१६-१२-१८ पृष्ठ खाली छ, आजको लेखको आवेदन गर्नको लागी विकिपिडिया:आजको लेख/आवेदनहरूमा गई लेखको आवेदन गर्नुहोस् ।'

२०१६-१२-१९

ढाँचा:आजको लेख/२०१६-१२-१९ पृष्ठ खाली छ, आजको लेखको आवेदन गर्नको लागी विकिपिडिया:आजको लेख/आवेदनहरूमा गई लेखको आवेदन गर्नुहोस् ।'

२०१६-१२-२०

ढाँचा:आजको लेख/२०१६-१२-२० पृष्ठ खाली छ, आजको लेखको आवेदन गर्नको लागी विकिपिडिया:आजको लेख/आवेदनहरूमा गई लेखको आवेदन गर्नुहोस् ।'

२०१६-१२-२१

ढाँचा:आजको लेख/२०१६-१२-२१ पृष्ठ खाली छ, आजको लेखको आवेदन गर्नको लागी विकिपिडिया:आजको लेख/आवेदनहरूमा गई लेखको आवेदन गर्नुहोस् ।'

२०१६-१२-२२

ढाँचा:आजको लेख/२०१६-१२-२२ पृष्ठ खाली छ, आजको लेखको आवेदन गर्नको लागी विकिपिडिया:आजको लेख/आवेदनहरूमा गई लेखको आवेदन गर्नुहोस् ।'

२०१६-१२-२३

ढाँचा:आजको लेख/२०१६-१२-२३ पृष्ठ खाली छ, आजको लेखको आवेदन गर्नको लागी विकिपिडिया:आजको लेख/आवेदनहरूमा गई लेखको आवेदन गर्नुहोस् ।'

२०१६-१२-२४

अख्तियार दुरूपयोग अनुसन्धान आयोगको भवन
भ्रष्टाचार नियन्त्रणको लागी नेपालको संवैधानिक निकायको रूपमा स्थापित संस्था हो । यस संस्थाको शुरूवात नेपालको संविधान २०१९ को दोश्रो संशोधन २०३२ को अनुरूप अख्तियार दुरुपयोग निवारण आयोगको रूपमा भएको हो । यस आयोगमा एक प्रमुख आयुक्त, पाँच आयुक्त तथा संस्थाको सचिवको रूपमा नियुक्ति हुने व्यवस्था रहेको छ । यस आयोगले कुनै सार्वजनिक पद धारण गरेको व्यक्तिले भ्रष्टाचार गरी अख्तियारको दुरुपयोग गरेको सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कानुन बमोजिम अनुसन्धान गर्न वा गराउन सक्नेछ तथा विशेष अदालतमा मुद्दा दायर गर्न सक्ने व्यवस्था रहेको छ । (पूरा  पढ्नुहोस्...)
हेर्नेवार्तासम्पादन

२०१६-१२-२५

क्रिसमस
क्रिसमस विश्वभरका इसाई धर्माबलम्बीहरूले इसा मसिह अथवा जिसस क्राइस्टको जन्मदिनको उपल्क्षयमा मनाइने पर्व हो । यो २५ डिसेम्बरमा पर्छ र यस दिन लगभग सम्पूर्ण विश्वमा सार्वजनिक विदा दिइन्छ। क्रिसमस देखि १२ दिनको उत्सव क्रिसमसटाइडको पनि शुरुवात हुन्छ। जिससको जन्म महिना र मिति यहि नै हो भन्न सकिँदैन तर वेस्टर्न क्रिस्चियन चर्चले उनको जन्म डिसेम्बर २५ भनेर तोकेका छन्, जुन मिति पुर्व भरी पनि अपनाइयो । उक्त मिति जिसस गर्भमा बसिसेकेपछिको नौ महिना पछि भएकाले छानिएको हुन सक्छ । रोममा इसाई पूर्व ३५४मा क्रिसमस मनाइन थालिएको देखिन्छ । क्रिसमसमा बिश्व भरीका देशहरुमा पनि सार्वजनिक बिदा दिइने गरिन्छ । जहाँ ख्रिष्टहरुको बाहुल्यता छैन, त्यहाँ पनि बदि दिइएको पाइएको छ । (पूरा  पढ्नुहोस्...)
हेर्नेवार्तासम्पादन

२०१६-१२-२६

ढाँचा:आजको लेख/२०१६-१२-२६ पृष्ठ खाली छ, आजको लेखको आवेदन गर्नको लागी विकिपिडिया:आजको लेख/आवेदनहरूमा गई लेखको आवेदन गर्नुहोस् ।'

२०१६-१२-२७

ढाँचा:आजको लेख/२०१६-१२-२७ पृष्ठ खाली छ, आजको लेखको आवेदन गर्नको लागी विकिपिडिया:आजको लेख/आवेदनहरूमा गई लेखको आवेदन गर्नुहोस् ।'

२०१६-१२-२८

ढाँचा:आजको लेख/२०१६-१२-२८ पृष्ठ खाली छ, आजको लेखको आवेदन गर्नको लागी विकिपिडिया:आजको लेख/आवेदनहरूमा गई लेखको आवेदन गर्नुहोस् ।'

२०१६-१२-२९

ढाँचा:आजको लेख/२०१६-१२-२९ पृष्ठ खाली छ, आजको लेखको आवेदन गर्नको लागी विकिपिडिया:आजको लेख/आवेदनहरूमा गई लेखको आवेदन गर्नुहोस् ।'

२०१६-१२-३०

तमु जातिको मौलिक खेगीले रुहुपा बान्दिदै
तमु ल्होसार गुरुङ जातिहरुको महान् चाड हो। यो चाड खासगरी नेपालमा र विश्वका अन्य देशहरूमा पनि मनाइन्छ । ल्होसार भनेको नयाँ वर्ष हो । यो पुस महिनाको १५ गते पर्छ । गुरूङ समुदायलाई जनाउने अर्को नाम तमु हो । तमु ल्होसारले गुरूङ समुदायको भित्तेपात्रोमा नयाँ सम्वत शुरू भएको सङ्केत गर्दछ । प्राचीन तमु प्यो शास्त्रको अनुसार तमु ल्होसारको दिन तमुहरूका प्रथम महापुरुषको उतपत्ति भएको मानिन्छ् । (पूरा  पढ्नुहोस्...)
हेर्नेवार्तासम्पादन

२०१६-१२-३१

ढाँचा:आजको लेख/२०१६-१२-३१ पृष्ठ खाली छ, आजको लेखको आवेदन गर्नको लागी विकिपिडिया:आजको लेख/आवेदनहरूमा गई लेखको आवेदन गर्नुहोस् ।'