ढाँचा:आजको लेख/२०१४-०८-१२

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

मैथिली मुख्य रूपमा भारतको उत्तरी बिहारनेपालको पूर्वी तराईका क्षेत्रहरूमा बोलिने भाषा हो । यो प्राचीन भाषा समूह भारोपेली भाषा परिवार अन्तर्गत पर्दछ र भाषाशास्त्रको हिसावले बङ्गाली, आसामी, उडियानेपालीसँग यसको धेरै निकट सम्बन्ध छ । सन् २००१ सम्म यो भाषा लगभग ३ करोड ४७ लाख मानिसद्वारा बोल्ने गरिन्छ जसमध्ये नेपालमा मात्रै २८ लाख मानिसले मातृभाषाको रुपमा बोल्ने गरेका छन् । यो भाषाको आफ्नै तिरहुता लिपि रहेता पनि यसको प्रयोग न्यून रहेको छ । हाल मैथिली भाषा देवनागरीमा लेख्ने गरिन्छ । (पूरा लेख...)