ढाँचा:उच्च प्रदर्शित लेख सङ्गालो/फेब्रुअरी २०१७

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

२०१७-०२-०१

वसन्त पञ्चमी हिन्दू धर्मावलम्बीहरूको पर्व हो। यस दिन विद्याकी देवी सरस्वतीको पूजा-आराधना गरिन्छ।[१] यो पूजा पूर्वी भारतनेपालमा ठूलो उत्साह सहित मनाइन्छ । यस दिन महिलाहरू पहेंलो वस्त्र धारण गर्दछन् । यो पर्व वेदाङ्ग ज्योतिषकालमा वसन्तऋतु मधु (आर्तव चैत्रमास) मासमा मनाइन्थ्यो । पछि मात्र वार्हस्पत्यसंत्सरको निरयण माघ शुक्ल पञ्चमीमा मनाउन थालियो । जसलाई अझै पनि वसन्त पञ्चमी भनिन्छ । प्राचीनकालमा वसन्त ऋतुमा मनाइने वसन्त पञ्चमी पर्व यो वर्ष वैदिक तिथिपत्र अनुसार वसन्त ऋतुमा मधुशुक्ल पञ्चमी कै दिन तथा लौकिक पञ्चाङ्ग अनुसार निरयण माघ शुक्ल पञ्चमी भनिएको एकैदिन परेको थियो । सौर वर्षमा (वि.सं.२०७५ माग २७ गते तदनुसार सन् २०१९ फेब्रुअरी १० तारिकका दिन परेको छ ।  (पूरा  पढ्नुहोस्...)
लेखको शिर्षकः बसन्त पञ्चमी, उच्च प्रदर्शित मिति: २०१७-०२-०१, जम्मा पृष्ठ दृश्य ‍- ५४८

हेर्नेवार्तासम्पादन

२०१७-०२-०२

वसन्त पञ्चमी हिन्दू धर्मावलम्बीहरूको पर्व हो। यस दिन विद्याकी देवी सरस्वतीको पूजा-आराधना गरिन्छ।[२] यो पूजा पूर्वी भारतनेपालमा ठूलो उत्साह सहित मनाइन्छ । यस दिन महिलाहरू पहेंलो वस्त्र धारण गर्दछन् । यो पर्व वेदाङ्ग ज्योतिषकालमा वसन्तऋतु मधु (आर्तव चैत्रमास) मासमा मनाइन्थ्यो । पछि मात्र वार्हस्पत्यसंत्सरको निरयण माघ शुक्ल पञ्चमीमा मनाउन थालियो । जसलाई अझै पनि वसन्त पञ्चमी भनिन्छ । प्राचीनकालमा वसन्त ऋतुमा मनाइने वसन्त पञ्चमी पर्व यो वर्ष वैदिक तिथिपत्र अनुसार वसन्त ऋतुमा मधुशुक्ल पञ्चमी कै दिन तथा लौकिक पञ्चाङ्ग अनुसार निरयण माघ शुक्ल पञ्चमी भनिएको एकैदिन परेको थियो । सौर वर्षमा (वि.सं.२०७५ माग २७ गते तदनुसार सन् २०१९ फेब्रुअरी १० तारिकका दिन परेको छ ।  (पूरा  पढ्नुहोस्...)
लेखको शिर्षकः बसन्त पञ्चमी, उच्च प्रदर्शित मिति: २०१७-०२-०२, जम्मा पृष्ठ दृश्य ‍- ८१

हेर्नेवार्तासम्पादन

२०१७-०२-०३

लेखको शिर्षकः नेपाल, उच्च प्रदर्शित मिति: २०१७-०२-०३, जम्मा पृष्ठ दृश्य ‍- ७७

हेर्नेवार्तासम्पादन

२०१७-०२-०४

लेखको शिर्षकः नेपाल, उच्च प्रदर्शित मिति: २०१७-०२-०४, जम्मा पृष्ठ दृश्य ‍- ७९

हेर्नेवार्तासम्पादन

२०१७-०२-०६

लेखको शिर्षकः नेपाल, उच्च प्रदर्शित मिति: २०१७-०२-०६, जम्मा पृष्ठ दृश्य ‍- ११०

हेर्नेवार्तासम्पादन

२०१७-०२-०८

लेखको शिर्षकः नेपाली भाषा, उच्च प्रदर्शित मिति: २०१७-०२-०८, जम्मा पृष्ठ दृश्य ‍- १०६

हेर्नेवार्तासम्पादन

२०१७-०२-०९

लेखको शिर्षकः नेपाल, उच्च प्रदर्शित मिति: २०१७-०२-०९, जम्मा पृष्ठ दृश्य ‍- १०८

हेर्नेवार्तासम्पादन

२०१७-०२-१०

लेखको शिर्षकः नेपाल, उच्च प्रदर्शित मिति: २०१७-०२-१०, जम्मा पृष्ठ दृश्य ‍- ८१

हेर्नेवार्तासम्पादन

२०१७-०२-११

लेखको शिर्षकः विज्ञान, उच्च प्रदर्शित मिति: २०१७-०२-११, जम्मा पृष्ठ दृश्य ‍- १२४

हेर्नेवार्तासम्पादन

२०१७-०२-१३

लेखको शिर्षकः प्रणय दिवस, उच्च प्रदर्शित मिति: २०१७-०२-१३, जम्मा पृष्ठ दृश्य ‍- २४०

हेर्नेवार्तासम्पादन

२०१७-०२-१८

लेखको शिर्षकः प्रजातन्त्र दिवस, उच्च प्रदर्शित मिति: २०१७-०२-१८, जम्मा पृष्ठ दृश्य ‍- १३५

हेर्नेवार्तासम्पादन

२०१७-०२-१९

लेखको शिर्षकः नेपाल, उच्च प्रदर्शित मिति: २०१७-०२-१९, जम्मा पृष्ठ दृश्य ‍- १३७

हेर्नेवार्तासम्पादन

२०१७-०२-२०

कौरा/कौराहा/कानराहा नाच्दै मगर युवती
 (पूरा  पढ्नुहोस्...)
लेखको शिर्षकः मगर जाति, उच्च प्रदर्शित मिति: २०१७-०२-२०, जम्मा पृष्ठ दृश्य ‍- १११

हेर्नेवार्तासम्पादन

२०१७-०२-२१

रोर्बट स्टेफेन्सन स्मीथ बेडेन–पावेल (बेडेन–पावेल)को जन्म स.न्. १८५७को २२ फेब्रेवरीमा बेलायतको राजधानी लण्डनको प्याडिङटन भन्ने ठाउँमा भएको थियो । बेडेन–पावेल बेलायती सेनामा लेफटिनेन्ट–जनरल तहमा कार्यरत सैनिकका साथसाथै लेखक, कलाकार र अन्तराष्ट्रिय स्काउटिङ अभियानका संस्थापक पनि थिए । बेलायतको चार्टरहाउस विद्यालयवाट शिक्षा प्राप्त गरे पश्चात उनले स.न्. १८७६ देखी स.न्.१९१० सम्म बेलायती सेनामा कार्यरत रही भारत र अफ्रिकामा सैन्य सेवा प्रधान गरेका थिए। (पूरा  पढ्नुहोस्...)
लेखको शिर्षकः बेडेन पावेल, उच्च प्रदर्शित मिति: २०१७-०२-२१, जम्मा पृष्ठ दृश्य ‍- १६०

हेर्नेवार्तासम्पादन

२०१७-०२-२२

लेखको शिर्षकः नेपाल, उच्च प्रदर्शित मिति: २०१७-०२-२२, जम्मा पृष्ठ दृश्य ‍- ९९

हेर्नेवार्तासम्पादन

२०१७-०२-२३

लेखको शिर्षकः महाशिवरात्री, उच्च प्रदर्शित मिति: २०१७-०२-२३, जम्मा पृष्ठ दृश्य ‍- ४२८

हेर्नेवार्तासम्पादन

२०१७-०२-२४

लेखको शिर्षकः महाशिवरात्री, उच्च प्रदर्शित मिति: २०१७-०२-२४, जम्मा पृष्ठ दृश्य ‍- ७७२

हेर्नेवार्तासम्पादन

२०१७-०२-२५

लेखको शिर्षकः महाशिवरात्री, उच्च प्रदर्शित मिति: २०१७-०२-२५, जम्मा पृष्ठ दृश्य ‍- १९६

हेर्नेवार्तासम्पादन

२०१७-०२-२७

लेखको शिर्षकः नेपाल, उच्च प्रदर्शित मिति: २०१७-०२-२७, जम्मा पृष्ठ दृश्य ‍- ८५

हेर्नेवार्तासम्पादन
  1. आज वसन्त पञ्चमी, सरस्वतीको पूजा आराधना गरी मनाइँदै - पहिलो पोस्ट अनलाइन
  2. आज वसन्त पञ्चमी, सरस्वतीको पूजा आराधना गरी मनाइँदै - पहिलो पोस्ट अनलाइन