ढाँचा:उच्च प्रदर्शित लेख सङ्गालो/फेब्रुअरी २०१७

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

२०१७-०२-०१

वसन्त पञ्चमी हिन्दू धर्मावलम्बीहरूको पर्व हो। यस दिन विद्याकी देवी सरस्वतीको पूजा-आराधना गरिन्छ।[१] यो पूजा पूर्वी भारतनेपालमा ठूलो उत्साह सहित मनाइन्छ । यस दिन महिलाहरू पहेंलो वस्त्र धारण गर्दछन् । यो पर्व वेदाङ्ग ज्योतिषकालमा वसन्तऋतु मधु (आर्तव चैत्रमास) मासमा मनाइन्थ्यो । पछि मात्र वार्हस्पत्यसंत्सरको निरयण माघ शुक्ल पञ्चमीमा मनाउन थालियो । जसलाई अझै पनि वसन्त पञ्चमी भनिन्छ । प्राचीनकालमा वसन्त ऋतुमा मनाइने वसन्त पञ्चमी पर्व यो वर्ष वैदिक तिथिपत्र अनुसार वसन्त ऋतुमा मधुशुक्ल पञ्चमी कै दिन तथा लौकिक पञ्चाङ्ग अनुसार निरयण माघ शुक्ल पञ्चमी भनिएको एकैदिन परेको थियो । सौर वर्षमा (वि.सं.२०७५ माग २७ गते तदनुसार सन् २०१९ फेब्रुअरी १० तारिकका दिन परेको छ ।  (पूरा  पढ्नुहोस्...)
लेखको शिर्षकः बसन्त पञ्चमी, उच्च प्रदर्शित मिति: २०१७-०२-०१, जम्मा पृष्ठ दृश्य ‍- ५४८

हेर्नेवार्तासम्पादन

२०१७-०२-०२

वसन्त पञ्चमी हिन्दू धर्मावलम्बीहरूको पर्व हो। यस दिन विद्याकी देवी सरस्वतीको पूजा-आराधना गरिन्छ।[२] यो पूजा पूर्वी भारतनेपालमा ठूलो उत्साह सहित मनाइन्छ । यस दिन महिलाहरू पहेंलो वस्त्र धारण गर्दछन् । यो पर्व वेदाङ्ग ज्योतिषकालमा वसन्तऋतु मधु (आर्तव चैत्रमास) मासमा मनाइन्थ्यो । पछि मात्र वार्हस्पत्यसंत्सरको निरयण माघ शुक्ल पञ्चमीमा मनाउन थालियो । जसलाई अझै पनि वसन्त पञ्चमी भनिन्छ । प्राचीनकालमा वसन्त ऋतुमा मनाइने वसन्त पञ्चमी पर्व यो वर्ष वैदिक तिथिपत्र अनुसार वसन्त ऋतुमा मधुशुक्ल पञ्चमी कै दिन तथा लौकिक पञ्चाङ्ग अनुसार निरयण माघ शुक्ल पञ्चमी भनिएको एकैदिन परेको थियो । सौर वर्षमा (वि.सं.२०७५ माग २७ गते तदनुसार सन् २०१९ फेब्रुअरी १० तारिकका दिन परेको छ ।  (पूरा  पढ्नुहोस्...)
लेखको शिर्षकः बसन्त पञ्चमी, उच्च प्रदर्शित मिति: २०१७-०२-०२, जम्मा पृष्ठ दृश्य ‍- ८१

हेर्नेवार्तासम्पादन

२०१७-०२-०३

लेखको शिर्षकः नेपाल, उच्च प्रदर्शित मिति: २०१७-०२-०३, जम्मा पृष्ठ दृश्य ‍- ७७

हेर्नेवार्तासम्पादन

२०१७-०२-०४

लेखको शिर्षकः नेपाल, उच्च प्रदर्शित मिति: २०१७-०२-०४, जम्मा पृष्ठ दृश्य ‍- ७९

हेर्नेवार्तासम्पादन

२०१७-०२-०६

लेखको शिर्षकः नेपाल, उच्च प्रदर्शित मिति: २०१७-०२-०६, जम्मा पृष्ठ दृश्य ‍- ११०

हेर्नेवार्तासम्पादन

२०१७-०२-०८

लेखको शिर्षकः नेपाली भाषा, उच्च प्रदर्शित मिति: २०१७-०२-०८, जम्मा पृष्ठ दृश्य ‍- १०६

हेर्नेवार्तासम्पादन

२०१७-०२-०९

लेखको शिर्षकः नेपाल, उच्च प्रदर्शित मिति: २०१७-०२-०९, जम्मा पृष्ठ दृश्य ‍- १०८

हेर्नेवार्तासम्पादन

२०१७-०२-१०

लेखको शिर्षकः नेपाल, उच्च प्रदर्शित मिति: २०१७-०२-१०, जम्मा पृष्ठ दृश्य ‍- ८१

हेर्नेवार्तासम्पादन

२०१७-०२-११

विज्ञान त्यो व्यवस्थित ज्ञान अथवा विद्या हो जो विचार, अवलोकन, अध्ययन, र प्रयोगले प्राप्त गर्न सकिन्छ, जो कि कुनै अध्ययनको विषयको प्रकृति वा सिद्धान्तहरू जानका लागि गरिन्छ। विज्ञान शब्दको प्रयोग ज्ञानको यस्तो शाखाको निम्ति पनि गरिन्छ, जो तथ्य, सिद्धान्त र तरीकाहरूलाई प्रयोग र परिकल्पनाद्वारा स्थापित अनि व्यवस्थित गरिन्छ। यस प्रकार ब्कह्हान्न सकिन्छ कि कुनै पनि विषयको क्रमबद्ध ज्ञानलाई विज्ञान भनिन्छ । यस्तो पनि भनिन्छ कि विज्ञानको 'ज्ञान-भण्डार'को अतिरिक्त वैज्ञानिक विधि विज्ञानको असली कसौटी हो । कुनै विषय वा वस्तु को प्रयोग र अवलोकनमा अाधारित क्रमिक अध्ययन ज्ञानलाई नै विज्ञान भनिन्छ।  (पूरा  पढ्नुहोस्...)
लेखको शिर्षकः विज्ञान, उच्च प्रदर्शित मिति: २०१७-०२-११, जम्मा पृष्ठ दृश्य ‍- १२४

हेर्नेवार्तासम्पादन

२०१७-०२-१३

लेखको शिर्षकः प्रणय दिवस, उच्च प्रदर्शित मिति: २०१७-०२-१३, जम्मा पृष्ठ दृश्य ‍- २४०

हेर्नेवार्तासम्पादन

२०१७-०२-१८

लेखको शिर्षकः प्रजातन्त्र दिवस, उच्च प्रदर्शित मिति: २०१७-०२-१८, जम्मा पृष्ठ दृश्य ‍- १३५

हेर्नेवार्तासम्पादन

२०१७-०२-१९

लेखको शिर्षकः नेपाल, उच्च प्रदर्शित मिति: २०१७-०२-१९, जम्मा पृष्ठ दृश्य ‍- १३७

हेर्नेवार्तासम्पादन

२०१७-०२-२०

लेखको शिर्षकः मगर जाति, उच्च प्रदर्शित मिति: २०१७-०२-२०, जम्मा पृष्ठ दृश्य ‍- १११

हेर्नेवार्तासम्पादन

२०१७-०२-२१

Robert Baden-Powell in South Africa, 1896 (2).jpg
रोर्बट स्टेफेन्सन स्मीथ बेडेन–पावेल (बेडेन–पावेल)को जन्म स.न्. १८५७को २२ फेब्रेवरीमा बेलायतको राजधानी लण्डनको प्याडिङटन भन्ने ठाउँमा भएको थियो । बेडेन–पावेल बेलायती सेनामा लेफटिनेन्ट–जनरल तहमा कार्यरत सैनिकका साथसाथै लेखक, कलाकार र अन्तराष्ट्रिय स्काउटिङ अभियानका संस्थापक पनि थिए । बेलायतको चार्टरहाउस विद्यालयवाट शिक्षा प्राप्त गरे पश्चात उनले स.न्. १८७६ देखी स.न्.१९१० सम्म बेलायती सेनामा कार्यरत रही भारत र अफ्रिकामा सैन्य सेवा प्रधान गरेका थिए। (पूरा  पढ्नुहोस्...)
लेखको शिर्षकः बेडेन पावेल, उच्च प्रदर्शित मिति: २०१७-०२-२१, जम्मा पृष्ठ दृश्य ‍- १६०

हेर्नेवार्तासम्पादन

२०१७-०२-२२

लेखको शिर्षकः नेपाल, उच्च प्रदर्शित मिति: २०१७-०२-२२, जम्मा पृष्ठ दृश्य ‍- ९९

हेर्नेवार्तासम्पादन

२०१७-०२-२३

02 Night View of Pashupatinath, A sacred Hindu temple.jpg
महाशिवरात्रि अथवा शिवरात्री हिन्दुहरूको प्रमुख चाड हो । यो भगवान शिवको प्रमुख पर्व हो । शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि मोहरात्रि सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रि मध्ये एक पवित्र पर्वका रूपमा पुराणहरूमा वर्णित छ । फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई सम्पूर्ण दीन दुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीहरूको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइने गरिन्छ । (पूरा  पढ्नुहोस्...)
लेखको शिर्षकः महाशिवरात्री, उच्च प्रदर्शित मिति: २०१७-०२-२३, जम्मा पृष्ठ दृश्य ‍- ४२८

हेर्नेवार्तासम्पादन

२०१७-०२-२४

02 Night View of Pashupatinath, A sacred Hindu temple.jpg
महाशिवरात्रि अथवा शिवरात्री हिन्दुहरूको प्रमुख चाड हो । यो भगवान शिवको प्रमुख पर्व हो । शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि मोहरात्रि सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रि मध्ये एक पवित्र पर्वका रूपमा पुराणहरूमा वर्णित छ । फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई सम्पूर्ण दीन दुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीहरूको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइने गरिन्छ । (पूरा  पढ्नुहोस्...)
लेखको शिर्षकः महाशिवरात्री, उच्च प्रदर्शित मिति: २०१७-०२-२४, जम्मा पृष्ठ दृश्य ‍- ७७२

हेर्नेवार्तासम्पादन

२०१७-०२-२५

02 Night View of Pashupatinath, A sacred Hindu temple.jpg
महाशिवरात्रि अथवा शिवरात्री हिन्दुहरूको प्रमुख चाड हो । यो भगवान शिवको प्रमुख पर्व हो । शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि मोहरात्रि सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रि मध्ये एक पवित्र पर्वका रूपमा पुराणहरूमा वर्णित छ । फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई सम्पूर्ण दीन दुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीहरूको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइने गरिन्छ । (पूरा  पढ्नुहोस्...)
लेखको शिर्षकः महाशिवरात्री, उच्च प्रदर्शित मिति: २०१७-०२-२५, जम्मा पृष्ठ दृश्य ‍- १९६

हेर्नेवार्तासम्पादन

२०१७-०२-२७

लेखको शिर्षकः नेपाल, उच्च प्रदर्शित मिति: २०१७-०२-२७, जम्मा पृष्ठ दृश्य ‍- ८५

हेर्नेवार्तासम्पादन
  1. आज वसन्त पञ्चमी, सरस्वतीको पूजा आराधना गरी मनाइँदै - पहिलो पोस्ट अनलाइन
  2. आज वसन्त पञ्चमी, सरस्वतीको पूजा आराधना गरी मनाइँदै - पहिलो पोस्ट अनलाइन