तामे सालक

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Jump to navigation Jump to search

तामे सालक
श्रीलङ्कामा तामे सालक
वैज्ञानिक वर्गीकरण edit
जगत: जन्तु
Phylum: हाड भएका जीव
वर्ग: स्तनधारी प्राणी
गण: सालक
परिवार: सालक
वंश: मानिस (वंस)
Subgenus: मानिस (उपवंस)
E. Geoffroy, १८०३
प्रजाति:
M. crassicaudata[१]
वैज्ञानिक नाम
Manis crassicaudata[१]
E. Geoffroy, १८०३

तामे सालक (वैज्ञानिक नाम: Manis crassicaudata) नेपाल लगायत भारतीय उपमहाद्वीपराष्ट्रहरूमा पाइने सालकको एक प्रजाति हो । यो सालक अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घको रातो सूचीमा लोपोन्मुख अवस्थामा सूचीकृत छ।[२]

विबरण[सम्पादन गर्ने]

तामे सालक लजालु, एकान्त मनपराउने तथा ढिलो हिड्ने खालको हुन्छ।[३] यसको लम्बाइ टाउकोदेखि पुच्छरसम्म ८४–१२२ सेमी (३३–४८ इन्च), पुच्छरको लम्बाइ ३३–४७ सेमी (१३–१९ इन्च) र तौल १०–१६ किग्रा (२२–३५ पाउन्ड) हुन्छ। पोथी सालक भाले सालक भन्दा केही सानो हुन्छ। यसको दाँत हुदैन तर पचाउन सहयोग गर्न पेटको मांसपेशीहरू चाहिँ कडा हुन्छन्।[३]

वितरण तथा वासस्थान[सम्पादन गर्ने]


सन्दर्भ सूची[सम्पादन गर्ने]

  1. Schlitter, Duane A. (१६ नोभेम्बर २००५), "Species Manis crassicaudata", in Wilson, Don E., and Reeder, DeeAnn M., eds, Mammal Species of the World: A Taxonomic and Geographic Reference (3rd संस्करण), Baltimore: Johns Hopkins University Press, 2 vols. (2142 pp.), पृ: ५३०, आइएसबिएन 978-0-8018-8221-0, ओसिएलसी 62265494 
  2. २.० २.१ Mahmood, T.; Challender, D.; Khatiwada, A.; Andleeb, S.; Perera, P.; Trageser, S.; Ghose, A. & Mohapatra, R. (२०१९), "Manis crassicaudata", आइयुसिएनको रातो सूची अनुसार सङ्कटापन्न प्रजातिहरू 2019: e.T१२७६१A१२३५८३९९८, अन्तिम पहुँच २७ मार्च २०२० 
  3. ३.० ३.१ Mahmood, J.; Hussain, K. (२०१३), "Plant species association, burrow characteristics and the diet of the Indian Pangolin, Manis crassicaudata, in the Potohar Plateau, Pakistan", Pakistan Journal of Zoology (अङ्ग्रेजीमा) 45 (6): 1533–1539। 

बाह्य कडीहरू[सम्पादन गर्ने]