सामग्रीमा जानुहोस्

तुल्सीपुर विमानस्थल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
टरिगाँउ विमानस्थल
दाङ विमानस्थल
विवरण
विमानस्थल प्रकारसार्वजानिक
सेवा गर्ने स्थानतुल्सीपुर, दाङ
उचाइ समुद्री सतह६४० m / २,१०० फिट
निर्देशाङ्क२८°०६′३९″उ॰ ०८२°१७′३९″पू॰ / २८.११०८३°N ८२.२९४१७°E / 28.11083; 82.29417निर्देशाङ्कहरू: २८°०६′३९″उ॰ ०८२°१७′३९″पू॰ / २८.११०८३°N ८२.२९४१७°E / 28.11083; 82.29417
धावनमार्ग
दिशा लम्बाई सतह
मी फिट
16/34 ८३२ २,७३० Asphalt
Source:[१][२]

तुल्सीपुर विमानस्थल नेपालको राजधानी काठमाडौँबाट ४३० किलो मिटर टाढा दाङ उपत्यकामा रहेको छ। हाल दैनिक थोरैमात्र उडान हुने यो विमानस्थल सुरक्षीत र ठूलो उपत्यका मानिने हुनाले बेला बेलामा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने भनेर चर्चा भइरहने विमानस्थल हो।

यो विमानस्थलको नाम दाङमा रहेको तुल्सीपुरको नामबाट राखिएको हो।

यो विमानस्थल त्रिभुवननगरको पश्चिमी क्षेत्र तथा तुल्सीपुर बजारभन्दा पूर्वमा स्योर नदीको नजीकै टरिगाउँमा अवस्थित छ[३]। यो विमानस्थल नेपालको महेन्द्र संस्कृत विश्वविद्यालय (हाल नेपाल संस्कृत बनाइएको) नजीकै छ। नेपालको दाङ विमानस्थलको एअरपोर्ट कोड |DNP|VNDG हो।

विमान सेवाहरू

[सम्पादन गर्नुहोस्]
  • नेपाल एअरलाईन्स
  • सीता एअर

यो विमानस्थलबाट हुने प्रमुख हवाई सेवा तलका सहर सम्म बिस्तारित छ-

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. Airport information for Dang, Nepal - Tulsipur Airport - (VNDG / DNP) at Great Circle Mapper.
  2. "Dang (Tarigaun) Airport", Civil Aviation Authority of Nepal, अन्तिम पहुँच १ सेप्टेम्बर २०१८  वेब्याक मेसिन अभिलेखिकरण ७ सेप्टेम्बर २०१८ मिति
  3. "तुल्सीपुरमा मध्यपश्चिम महोत्सव", onlinekhabar.com  वेब्याक मेसिन अभिलेखिकरण २९ जनवरी २०११ मिति