सामग्रीमा जानुहोस्

तेस्रो हिक्मतकुमार कार्की मन्त्रिपरिषद्

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
तेस्रो हिक्मतकुमार कार्की मन्त्रिपरिषद्

कोशी प्रदेशको ९औं मन्त्रिपरिषद्
गठन मिति२७ वैशाख २०८१
सदस्य र सङ्गठन
प्रदेश प्रमुखपरशुराम खापुङ
मुख्यमन्त्रीहिक्मतकुमार कार्की
मन्त्रीहरूको सं.10
हटाइएका मन्त्रीहरू4 राजिनामा
कुल मन्त्री सं.14
राजनीतिक दलनेकपा (एमाले)
नेपाली काङ्ग्रेस
प्रतिपक्षी दलहरूनेकपा (माओवादी केन्द्र)
प्रतिपक्षी नेताहरूइन्द्रबहादुर आङ्बो
इतिहास
निर्वाचन(हरू)२०७९
संसद कार्यकाल(हरू)५ वर्ष
पूर्वाधिकारीकेदार कार्की मन्त्रिपरिषद्

कोशी प्रदेशको वर्तमान र ९ औं प्रदेश सरकारको तेस्रो हिक्मतकुमार कार्की मन्त्रिपरिषद् हो । हिक्मत कुमार कार्कीले २०८१ वैशाख २७ मा कोशी प्रदेशको मुख्यमन्त्रीको रूपमा सपथ लिएपछि यो गठन भएको हो ।[][][] कार्कीको मुख्यमन्त्रीको दाबीलाई नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी)नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले समर्थन गरेका छन् ।[][]

३१ वैशाख २०८१ मा, कार्कीले ९३ सदस्यीय कोशी प्रदेश सभामा ६२ मध्ये ५७ मतका साथ विश्वासको प्रस्ताव जितेका थिए, जहाँ उहाँलाई सत्तारुढ गठबन्धनले नेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी), नेकपा (माओवादी केन्द्र)नेकपा (एकीकृत समाजवादी) का रूपमा समर्थन गरेको थियो।[][][]

२०८१ साउन ११ गते नेकपा (माओवादी केन्द्र)का सबै मन्त्रीहरूले सरकारबाट राजीनामा दिए र पार्टीले पनि समर्थन फिर्ता लिएको थियो, नेपाली काङ्ग्रेसनेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी) बीचको नयाँ गठबन्धनपछि, जसमा कोशी प्रदेश सरकारको नेतृत्व नेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी)ले गर्छ ।[][१०]

वर्तमान मन्त्रीहरू

[सम्पादन गर्नुहोस्]
क्र.सं. पोर्टफोलियो मन्त्री पोर्ट्रेट राजनीतिक पार्टी पदभार ग्रहण गरे
माननीय मन्त्रीहरू
मुख्यमन्त्री हिक्मतकुमार कार्की
Rt-Hon Hikmat Kumar Karki.jpg
नेकपा (एमाले) २०८१ वैशाख २७
भौतिक पूर्वाधार विकास मन्त्री प्रदिप कुमार सुनुवार नेपाली कांग्रेस २०८२ पुस २२
पर्यटन, वन तथा वातावरण मन्त्री भीम पराजुली नेपाली कांग्रेस २०८२ पुस २२
खानेपानी, सिँचाई तथा ऊर्जा मन्त्री तिलचन पाठक नेकपा (एमाले) २०८२ पुस २२
आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्र मणि पराजुली नेकपा (एमाले) २०८२ पुस २२
आर्थिक मामिला तथा योजना मन्त्री विदुर कुमार लिंथेप नेकपा (एमाले) २०८२ पुस २२
सामाजिक विकास मन्त्री राम प्रसाद महतो नेकपा (एमाले) २०८२ पुस २२
स्वास्थ्य मन्त्री मान बहादुर लिम्बु नेपाली कांग्रेस २०८२ पुस २२
उद्योग, कृषि तथा सहकारी मन्त्री इन्स्राईल मन्सुरी नेपाली कांग्रेस २०८२ पुस २२
माननीय राज्य मन्त्री
१० आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री उमाकान्त गौतम नेकपा (एमाले) २०८२ पुस २२
११ भौतिक पूर्वाधार विकास राज्यमन्त्री शोभा चेम्जोङ नेपाली कांग्रेस २०८२ पुस २२
  1. author (२०२०-०६-१०), "Hikmat Karki sworn in as Koshi CM for 3rd term", en.nepalkhabar.com (en-gbमा), अन्तिम पहुँच २०२४-१०-०५
  2. "UML’s Hikmat Karki appointed chief minister in Koshi", kathmandupost.com (Englishमा), अन्तिम पहुँच २०२४-१०-०५
  3. "Hikmat Karki appointed as Chief Minister of Koshi Province - OnlineKhabar English News" (en-GBमा), २०२४-०५-०९, अन्तिम पहुँच २०२४-१०-०५
  4. "Hikmat Karki stakes claim for Koshi chief minister", kathmandupost.com (Englishमा), अन्तिम पहुँच २०२४-१०-०५
  5. Setopati, Setopati ::, "Koshi Chief Minister Hikmat Karki and two ministers take oath", Setopati, अन्तिम पहुँच २०२४-१०-०५
  6. "Koshi Chief Minister Karki wins trust vote", kathmandupost.com (Englishमा), अन्तिम पहुँच २०२४-१०-०५
  7. Samiti, Rastriya Samachar (२०२४-०५-१३), "Chief Minister of Koshi Province secures vote of confidence", The Himalayan Times (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२४-१०-०५
  8. Setopati, Setopati ::, "Koshi CM Hikmat Karki wins vote of confidence", Setopati, अन्तिम पहुँच २०२४-१०-०५
  9. "CPN (Maoist Center) withdraws support from Koshi provincial government", Khabarhub (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२४-१०-०५
  10. "कोशी प्रदेशमा माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता नलिने", www.ratopati.com (Nepaliमा), अन्तिम पहुँच २०२४-१०-०५