धूपी, सल्ला र लालीगुराँसको फेदमा
स्वरूप
धूपी, सल्ला र लालीगुराँसको फेदमा साहित्यकार पारिजातद्वारा रचना गरिएको संस्मरण हो। बिसं २०४३ सालमा प्रथम प्रकाशन गरिएको यो पुस्तकलाई साहित्य संध्या परिवारले बिसं २०४९मा दोश्रो पटक प्रकाशन गरेको थियो ।[१]
पारिजातका कृतिहरू | ||
|---|---|---|
| कथाहरू: | ||
| कविताहरू: | ||
| उपन्यासहरू: | ||
| निबन्धहरू: | ||
| अन्य | ||