बैँसको मान्छे साहित्यकार पारिजातद्वारा रचना गरिएको उपन्यास हो। यो उपन्यास २०३४ सालमा प्रकाशन गरिएको थियो।