बैंशालु वर्तमान

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

बैंशालु वर्तमान पारिजातद्वारा रचना गरिएको कविताहरूको सङ्ग्रह हो । यो पुस्तक नेपाली साहित्य गुठीद्वारा उनको मृत्युपछि बिसं २०५० सालमा प्रकाशित गरिएको थियो । [१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]