परिभाषित आँखाहरू

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

परिभाषित आँखाहरू साहित्यकार पारिजातद्वारा रचना गरिएको उपन्यास हो। यो उपन्यास स्यो-म्हेन्दो प्रकाशनले २०४६ सालमा प्रकाशन गरेको थियो। [१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]