बधशाला आउँदा जाँदा

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

बधशाला आउँदा जाँदा पारिजातद्वारा रचना गरिएको कथाहरूको संग्रह हो। यो पुस्तक गौरीशंकर अपांगहरूको सङ्गठनद्वारा बिसं २०४९ सालमा प्रकासित गरिएको थियो। [१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]