पारिजातका कविताहरू पारिजातद्वारा रचना गरिएको र ईश्वर बरालद्वारा सम्पादित कविता सङ्ग्रह हो। यो पुस्तक साझा प्रकाशनद्वारा बिसं २०४४ सालमा प्रकाशित गरिएको थियो। [१]