नरेन्द्रलक्ष्मी शाह

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
नरेन्द्रलक्ष्मी शाह
मृत्यु१८३१ माघ १
देवीघाट
जीवनसाथीपृथ्वीनारायण शाह
सन्तानप्रतापसिंह शाह
बहादुर शाह
नाम
नरेन्द्र राज्य लक्ष्मी देवी
धर्महिन्दु धर्म

नरेन्द्र राज्य लक्ष्मी देवी (?–१८३१ माघ १) नेपाल अधिराज्यका राजा पृथ्वीनारायण शाहकी रानी थिइन्। उनी राजा प्रतापसिंह शाह र राजकुमार वेदुम शाहबहादुर शाहकी आमा थिइन्। उनी वाराणसीका राजपूत प्रमुख अभिमान सिंहकी छोरी थिइन्।[१][२]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. राणा, प्रमोदशमशेर (२००९), राणाशासनको वृत्तान्त, Kathmandu: Pairavi Book House, पृ: 3, आइएसबिएन 978-11146-30-72-7 
  2. Chaudhari, K.C (१९६०), Anglo-Nepalese Relation, Calcutta: Modern Book Agency Private Ltd.।