सामग्रीमा जानुहोस्

पृथ्वी राजमार्ग

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

पृथ्वी राजमार्ग पोखरा उपत्यकालाई राजधानी उपत्यकासँग जोडदछ ।

रा04 shield}}
रा04
पृथ्वी राजमार्ग
Prithvi Highway
नक्सा
पृथ्वी राजमार्ग रातो रेखामा देखाइएको छ।
Prithvi Highway at Ghansikuwa.jpg
Prithvi Highway at Ghansikuwa
मार्ग विवरण
सम्भारकर्ता सडक विभाग
लम्बाइ१७४ किमी (१०८ माइल)
इतिहाससन् १९७४ मा सम्पन्न
प्रमुख स्थानहरू
East अन्त्यनौबिसे
West अन्त्यपोखरा
स्थान
देशनेपाल
प्राथमिक
गन्तव्यहरू
नौबिसे, गल्छी, गजुरी, मलेखु, कुरिनटार, मुगलिन, आबुखैरेनी, डुम्रे, दमौली, पोखरा
राजमार्ग प्रणाली
H०३ H०५
नौबिसे मा रहेको पृथ्वी राजमार्गको शिलालेख

२०० कि मी लामो यो राजमार्ग पोखरा उपत्यकालाई राजधानी उपत्यकासँग जोडदछ । यो चिन सरकारको सहयोगमा बनेको राजमार्ग पनि हो। र नेपाल सनौली बॉर्डर देखी लियर पोखरा सम्म को यात्रा गरन सकिनछ

पृथ्वी राजमार्ग, मलेखु


यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]