पृथ्वी राजमार्ग
पृथ्वी राजमार्ग पोखरा उपत्यकालाई राजधानी उपत्यकासँग जोडदछ ।
H04 | ||||
---|---|---|---|---|
पृथ्वी राजमार्ग | ||||
Prithvi Highway | ||||
![]() पृथ्वी राजमार्ग रातो रेखामा देखाइएको छ। | ||||
![]() Prithvi Highway at Ghansikuwa | ||||
राजमार्गको विवरण | ||||
को भाग | ||||
लम्बाइ | १७४ किमी (१०८ माइल) | |||
इतिहास | सन् १९७४ मा सम्पन्न | |||
प्रमुख चोकहरू | ||||
East end | नौबिसे | |||
West end | पोखरा | |||
Location | ||||
Primary destinations: | नौबिसे, गल्छी, गजुरी, मलेखु, कुरिनटार, मुगलिन, आबुखैरेनी, डुम्रे, दमौली, पोखरा | |||
राजमार्ग प्रणाली | ||||
नेपालका सडकमार्गहरू
|

२०० कि मी लामो यो राजमार्ग पोखरा उपत्यकालाई राजधानी उपत्यकासँग जोडदछ । यो चिन सरकारको सहयोगमा बनेको राजमार्ग पनि हो। र नेपाल सनौली बॉर्डर देखी लियर पोखरा सम्म को यात्रा गरन सकिनछ
