सामग्रीमा जानुहोस्

सगरमाथा राजमार्ग

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

रारा16 shield}}

सगरमाथा राजमार्ग
राष्ट्रिय राजमार्ग १६
नक्सा
सगरमाथा राजमार्ग रातोमा
सगरमाथा राजमार्गको दृश्य
राजमार्गको विवरण
को भाग
लम्बाइ१७६ किमी (१०९ माइल)
प्रमुख चोकहरू
बाटठाडी, सिरहा
 कदमाहा, गाईघाट
गन्तव्यसोलु, सोलुखुम्बु
Location
Primary
destinations:
कदमाहा, त्रियुगा, साउने, खाँबु, दिक्तेल
राजमार्ग प्रणाली
नेपालका सडकमार्गहरू
NH15NH17

सगरमाथा राजमार्ग सगरमाथा अञ्चलको एक प्रमुख राजमार्ग हो जुन लहान देखि केहि किमी पूर्व कदमाहा भन्ने ठाउँमा पूर्व-पश्चिम राजमार्ग (महेन्द्र राजमार्ग)बाट शुरू भयेर उदयपुरको गाईघाट हुँदै उत्तर तर्फ पहाड़ी जिल्लाहरूलाई जोड़दै सोलुखुम्बु जिल्लामा टुंगिन्छ। यो राजमार्ग निर्माणको अवस्थामा हुनले धेरै ठाउँ कालोपत्रे हुन बाँकी छ भने धेरै ठाउँ कालोपत्रे भई सकेको छ।