सगरमाथा राजमार्ग

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

H09-NP.png

सगरमाथा राजमार्ग
राजमार्गको विवरण
को भाग
लम्बाई:265 km (१६५ mi)
प्रमुख चोकहरू
बाट:कदमाहा/सप्तरी
गन्तव्य:त्रियुगा नगरपालिका, साउने
Location
Primary
destinations:
सोलुसल्लेरी/सोलुखुम्बु
राजमार्ग प्रणाली
नेपालका राजमार्गहरू
गाईघाटमा सगरमाथा राजमार्ग

सगरमाथा राजमार्ग सगरमाथा अञ्चलको एक प्रमुख राजमार्ग हो जुन लहान देखि केहि किमी पूर्व कदमाहा भन्ने ठाउँमा पूर्व-पश्चिम राजमार्ग (महेन्द्र राजमार्ग) बाट शुरू भयेर उदयपुरको गाईघाट हुँदै उत्तर तर्फ पहाड़ी जिल्लाहरूलाई जोड़दै सोलुखुम्बु जिल्लामा टुंगिन्छ। यो राजमार्ग निर्माणको अवस्थामा हुनले धेरै ठाउँ कालोपत्रे हुन बाँकी छ भने धेरै ठाउँ कालोपत्रे भई सकेको छ।