कोशी राजमार्ग
H08 | ||||
---|---|---|---|---|
कोशी राजमार्ग | ||||
![]() रातोमा कोशी राजमार्ग | ||||
![]() विराटनगर नजिक कोशी राजमार्ग | ||||
को भाग | ||||
प्रमुख चोकहरू | ||||
बाट | रानी, विराटनगर | |||
![]() | ||||
गन्तव्य | किमाथान्का, सङ्खुवासभा | |||
Location | ||||
Primary destinations: | विराटनगर, इटहरी, धरान, भेडेटार, हिले, नुम | |||
राजमार्ग प्रणाली | ||||
नेपालका सडकमार्गहरू
|
कोशी राजमार्ग वा रा०८ नेपालको कोशी प्रदेश मा अवस्थित ३९० किलोमिटर लामो योजनाबद्ध राजमार्ग हो। यो उत्तर-दक्षिण राजमार्ग हो जुन नेपालको हिमाल पहाड पार गरेर भारतलाई चीनसँग जोड्ने सबैभन्दा छोटो राजमार्ग मानिन्छ।[१][२] विराटनगरको रानीदेखि भारतको जोगबनीसँग जोडिएको [३] खण्ड यसको सुरुवात विन्दु हो र चीनको सीमा नजिक किमाथाङ्का रहेको कोशी राजमार्गको अन्तिम विन्दु हो।[३]
यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
- ↑ "Khandbari-Kimathanka road: NA airlifts heavy duty vehicles to project site", www.kathmandupost.ekantipur.com, Kantipur Media Group, ७ Dec २०१६, अन्तिम पहुँच ४ मे २०१८।
- ↑ "Biratnagar-Kimathanka trilateral road project’s disheartening progress", www.thehimalayantimes.com, १० Jan २०१८, अन्तिम पहुँच ४ मे २०१८।
- ↑ ३.० ३.१ "Biratnagar-Kimathanka trilateral road project’s disheartening progress", www.article.wn.com, अन्तिम पहुँच ४ मे २०१८।