कोशी राजमार्ग

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

रा08 shield}}

रा08
कोशी राजमार्ग
नक्सा
रातोमा कोशी राजमार्ग
विराटनगर नजिक कोशी राजमार्ग
को भाग
प्रमुख चोकहरू
बाटरानी, विराटनगर
  इटहरीमा महेन्द्र राजमार्ग
गन्तव्यकिमाथान्का, सङ्खुवासभा
Location
Primary
destinations:
विराटनगर, इटहरी, धरान, भेडेटार, हिले, नुम
राजमार्ग प्रणाली
नेपालका सडकमार्गहरू
H07H09

कोशी राजमार्ग वा रा०८ नेपालको कोशी प्रदेश मा अवस्थित ३९० किलोमिटर लामो योजनाबद्ध राजमार्ग हो। यो उत्तर-दक्षिण राजमार्ग हो जुन नेपालको हिमाल पहाड पार गरेर भारतलाई चीनसँग जोड्ने सबैभन्दा छोटो राजमार्ग मानिन्छ।[१][२] विराटनगरको रानीदेखि भारतको जोगबनीसँग जोडिएको [३] खण्ड यसको सुरुवात विन्दु हो र चीनको सीमा नजिक किमाथाङ्का रहेको कोशी राजमार्गको अन्तिम विन्दु हो।[३]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Khandbari-Kimathanka road: NA airlifts heavy duty vehicles to project site", www.kathmandupost.ekantipur.com, Kantipur Media Group, ७ Dec २०१६, अन्तिम पहुँच ४ मे २०१८ 
  2. "Biratnagar-Kimathanka trilateral road project’s disheartening progress", www.thehimalayantimes.com, १० Jan २०१८, अन्तिम पहुँच ४ मे २०१८ 
  3. ३.० ३.१ "Biratnagar-Kimathanka trilateral road project’s disheartening progress", www.article.wn.com, अन्तिम पहुँच ४ मे २०१८