सामग्रीमा जानुहोस्

रत्न राजमार्ग

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

वीरेन्द्रनगर कोहलपुर ११५ कि मी तथा कोहलपुर नेपालगञ्ज २५ कि मी रहेको यो राजमार्ग ले नेपालगञ्ज स्थित भारतिय सिमा देखि सुर्खेत उपत्यकालइ जोडदछ । रत्न राजमार्ग नाम रहेको सुर्खेत-नेपालगञ्ज सडकखण्ड पूर्व रानी रत्न राज्यलक्ष्मी देवी शाहको नामबाट नामाकरण गरिएको राजमार्ग हो।

विसं. २०३३ सालबाट सञ्चालनमा आएको उक्त राजमार्गको लम्बाई बाँकेको जमुनाहा देखि सुर्खेतको बाङ्गेसिमलसम्म १ सय १३ किमी रहेको छ। []

रा12 shield}}
रत्न राजमार्ग
रत्न राजमार्ग
Ratna Highway
नक्सा
Ratna Highway in red
Surkhet_Road_Pipari.jpg
Ratna Highway South of Kohalpur
मार्ग विवरण
सम्भारकर्ता सडक विभाग
लम्बाइ११३.०८ किमी (७०.२६ माइल)
प्रमुख स्थानहरू
सुरुवातनेपालगञ्ज , नेपाल
अन्त्यवीरेन्द्रनगर, सुर्खेत
स्थान
देशनेपाल
राजमार्ग प्रणाली
H११ H१३

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]