काठमाडौँ बाहिरी चक्रपथ
स्वरूप
| काठमाण्डौ बाहिरी चक्रपथ | ||||
|---|---|---|---|---|
| राष्ट्रिय राजमार्ग ३८ | ||||
| राष्ट्रिय राजमार्ग ३८ | ||||
चक्रपथ रातो रङमा अंकित | ||||
प्रस्तावित चक्रपथको रेखांकन | ||||
| मार्ग विवरण | ||||
| सम्भारकर्ता सडक विभाग | ||||
| लम्बाइ | ७१.९३ किमी (४४.७0 माइल) | |||
| इतिहास | प्रस्तावित | |||
| स्थान | ||||
| देश | नेपाल | |||
| प्रदेश | बागमती प्रदेश | |||
| जिल्ला | काठमाण्डौ, भक्तपुर, ललितपुर | |||
| राजमार्ग प्रणाली | ||||
| ||||
रा३८ वा काठमाडौँ बाहिरी चक्रपथ ५० मिटर चौडा हुने भनिएको चक्रपथ आठ लेनको डिजाइन गरिएको छ। बाहिरी चक्रपथले काठमाडौँमा ३५.८ किमी, ललितपुरमा १५ किमी र भक्तपुरमा २१ किमी क्षेत्रफल ओगटेको छ। १० वर्षभित्र सम्पन्न गर्ने भनिएको बाहिरी चक्रपथको कूल लागत ७२ अर्ब रुपैयाँ अनुमान गरिएको थियो। सरकारले काठमाडौँ उपत्यकाका अधिकांश सहरी क्षेत्रलाई घेर्ने गरी प्रस्तावित ७१ दशमलव ९३ किलोमिटर बाहिरी चक्रपथ निर्माणलाई तीव्रता दिने निर्णय गरेको छ। विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) सन् २००८ मा तयार भएको थियो।
