महाकाली राजमार्ग
स्वरूप
| रा14 | ||||
|---|---|---|---|---|
| महाकाली राजमार्ग | ||||
| महाकाली राजमार्ग | ||||
रातोमा महाकाली राजमार्ग | ||||
| मार्ग विवरण | ||||
| सम्भारकर्ता सडक विभाग | ||||
| लम्बाइ | ३२५.१५ किमी (२०२.०४ माइल) | |||
| प्रमुख स्थानहरू | ||||
| सुरुवात | महाकाली नगरपालिका | |||
| अन्त्य | धनगढी उपमहानगरपालिका | |||
| स्थान | ||||
| देश | नेपाल | |||
| राजमार्ग प्रणाली | ||||
| ||||
महाकाली राजमार्ग पश्चिम नेपालको एक राजमार्ग हो। यसले कम हिमालयको महाकाली नगरपालिका, दार्चुलालाई धनगढी आसपासको पश्चिमी तराई क्षेत्रसँग जोडेको छ, जुन लगभग ३२५ किलोमिटर लामो छ र दक्षिणमा भारतको स्टेट हाइवे ९० सँग जोडिएको छ। दार्चुलाको तिङ्कर जोड्न महाकाली राजमार्ग ९० किलोमिटर विस्तार गर्ने प्रस्ताव गरिएको छ।[१][२]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "::..DoR || Road Statistics ..::", मूलबाट २०१६-०७-०९-मा सङ्ग्रहित। वेब्याक मेसिन अभिलेखिकरण २०१६-०७-०९ मिति
- ↑ "Existing Highway and Proposed Extension", Department of Roads Nepal, अन्तिम पहुँच १ जुन २०१८।
