सामग्रीमा जानुहोस्

सेती राजमार्ग

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
रा15 shield}}
के.आई. सिंह राजमार्ग
सेती राजमार्ग
सेती राजमार्ग
नक्सा
रातोमा सेती राजमार्ग
मार्ग विवरण
सम्भारकर्ता सडक विभाग
लम्बाइ६६ किमी (४१ माइल)
प्रमुख स्थानहरू
सुरुवातअमरगढी, नेपाल
अन्त्यदिपायल सिलगढी नगरपालिका, नेपाल
स्थान
देशनेपाल
राजमार्ग प्रणाली
H१४ H१६

सेती राजमार्ग नेपालको पश्चिमी क्षेत्रमा पर्ने एक राजमार्ग हो। यो राजमार्गले डडेलधुराको सदरमुकाम अमरगढीडोटीको सदरमुकाम दिपायल सिलगढीलाई जोडेको छ।[] यो राजमार्गलाई के.आई. सिंह राजमार्ग पनि भनिन्छ।

६६ किलोमिटर लामो राजमार्ग अमरगढीबाट सुरु हुन्छ, जहाँ यसको शाखा महाकाली राजमार्ग हो। यो सेती नदीको किनार हुँदै दिपायल सिलगढीमा गएर समाप्त हुन्छ।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "::..DoR || Road Statistics ..::", मूलबाट २०१६-०७-०९-मा सङ्ग्रहित।  वेब्याक मेसिन अभिलेखिकरण २०१६-०७-०९ मिति
  2. "Existing Highway and Proposed Extension", Department of Roads Nepal, अन्तिम पहुँच १ जुन २०१८