पृथ्वी राजमार्ग
स्वरूप
पृथ्वी राजमार्ग पोखरा उपत्यकालाई राजधानी उपत्यकासँग जोडदछ ।
रा04 | ||||
---|---|---|---|---|
पृथ्वी राजमार्ग | ||||
Prithvi Highway | ||||
मार्ग विवरण | ||||
सम्भारकर्ता सडक विभाग | ||||
लम्बाइ | १७४ किमी (१०८ माइल) | |||
इतिहास | सन् १९७४ मा सम्पन्न | |||
प्रमुख स्थानहरू | ||||
East अन्त्य | नौबिसे | |||
West अन्त्य | पोखरा | |||
स्थान | ||||
देश | नेपाल | |||
प्राथमिक गन्तव्यहरू | नौबिसे, गल्छी, गजुरी, मलेखु, कुरिनटार, मुगलिन, आबुखैरेनी, डुम्रे, दमौली, पोखरा | |||
राजमार्ग प्रणाली | ||||
|
२०० कि मी लामो यो राजमार्ग पोखरा उपत्यकालाई राजधानी उपत्यकासँग जोडदछ । यो चिन सरकारको सहयोगमा बनेको राजमार्ग पनि हो। र नेपाल सनौली बॉर्डर देखी लियर पोखरा सम्म को यात्रा गरन सकिनछ