सामग्रीमा जानुहोस्

नवौं राष्ट्रिय खेलकुद २०७९ मा क्रिकेट

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
नवौं राष्ट्रिय खेलकुद २०७९ मा क्रिकेट
प्रतियोगिता विवरण
आयोजक राष्ट्र नेपाल
टोलीहरू११ टिम
स्थान(हरू) (१ सहरहरू आयोजक सहर)


नवौं राष्ट्रिय खेलकुद २०७९ मा क्रिकेट एक क्रिकेट खेलको विवरणहरू;

सहभागी टोलीहरू

[सम्पादन गर्नुहोस्]

प्रदेशहरू

विभागिय टोलीहरु

अन्य टोलीहरु
  • एनआरएन

पुलिसले त्रिभुवन आर्मी क्लबलाई ८ विकेटले हराउँदै प्रतियोगिताको पहिलो स्वर्ण जित्न सफल भएको थियो । पुलिसले राष्ट्रिय खेलकुदमा क्रिकेटतर्फ पहिलो स्वर्ण जितेको थियो । जितको लागि १ सय ४ रनको विजयी लक्ष्य पछ्याएको पुलिसले ६.५ ओभरमा २ विकेट गुमाउँदै पूरा गरेको थियो[][]

सुदूरपश्चिम प्रदेशले नवौं राष्ट्रिय खेलकुद अन्तर्गत क्रिकेट प्रतियोगितामा कास्य पदक जितेको थियो । कास्य पदकका लागि सुदूरपश्चिम र एनरआएनए स्पोर्ट्स एकेडेमबीच खेल हुनुपर्ने थियो । पहिला टस जितेर एनआरएनए स्पोर्ट्स एकेडेमीविरुद्ध सुदूरले पहिला ब्याटिङ गर्ने निर्णय लिएको थियो । तर टस लगत्तै वर्षा भएको थियो । खेल हुन नसकेपछि कास्य पदकको लागि भएको टसमा सुदूरपश्चिमले जित्दै पदक पक्का गरेको थियो[]

तेस्रो स्थान

सुदुरपश्चिमाञ्चल विकास क्षेत्र
०/०
वि एन आर टिम
०/०
वर्षाले रोकिएको खेलमा सुदुरपश्चिमाञ्चल विकास क्षेत्रले टस जितेरै काश्य पदक जितेको थियो ।
टि.यु. रंगशाला, काठमाडौं


फाइनल


०८ पौष २०७३
०९:०० - १२:१० (दिउँसो)
नेपाल पुलिस क्लब
१०४/१० (२० ओभर)
वि त्रिभुवन आर्मी क्लब
१०४/२ (६.२ ओभर)
पुलिसले त्रिभुवन आर्मी क्लबलाई ८ विकेटले हराउँदै प्रतियोगिताको पहिलो स्वर्ण जित्न सफल भएको थियो
टि.यु. रंगशाला, काठमाडौं


पदक तालिका
नेपाल प्रहरी नेपाली सेना सुदूरपश्चिम प्रदेश
तेस्रो स्थान
फाइनल
_ _ _

अन्तिम पदक तालिका

[सम्पादन गर्नुहोस्]
स्थान टिम स्वर्ण रजत कांस्य कुल
१. नेपाल प्रहरी
२. नेपाली सेना
३. सुदूरपश्चिम प्रदेश

सन्दर्भ सामाग्रीहरु

[सम्पादन गर्नुहोस्]
  1. "दीपेन्द्रको पहिलो कप्तानीमै पुलिसलाई स्वर्ण २०७९", hamrokhelkud.com (नेपालीमा), अन्तिम पहुँच बिहीबार, भदौ ३१, २०७९ 
  2. "एनआरएनएलाई हराउँदै पुलिस फाइनलमा", hamrokhelkud.com (नेपालीमा), अन्तिम पहुँच बिबिहीबार, भदौ ३०, २०७९ 
  3. "टस जितेरै सुदूरले नवौंको कास्य जित्यो २०७९", hamrokhelkud.com (नेपालीमा), अन्तिम पहुँच बिबिहीबार, भदौ ३१, २०७९ 

ढाँचा:नवौं राष्ट्रिय खेलकुद २०७९